• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिरिया–जोर्डन सीमा नजिक तीन अमेरिकी सैनिक मारिए

by
१५ माघ २०८०,
0
सिरिया–जोर्डन सीमा नजिक तीन अमेरिकी सैनिक मारिए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरियास्थित जोर्डनको सीमा नजिक रहेको अमेरिकी हवाइ बेसमा भएको आक्रमणमा कम्तीमा तीन सैनिक मारिएका छन्।

ड्रोनबाट भएको आक्रमणमा अरु कैयौँ सैनिक घाइते भएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इरान समर्थक कट्टरपन्थी समूहले आक्रमण गरेको भन्दै उचित जवाफ दिने चेतावनी दिए। अक्टोबर ७ मा इजरायल गाजा युद्ध शुरु भएयता मध्यपूर्वमा पहिलोपटक अमेरिकी सैनिक मारिएको सञ्चारमाध्यमले जनाएका छन्।

यो क्षेत्रमा यो बीचमा कैयौँ ड्रोन आक्रमण भए पनि अमेरिकी सैनिक मारिएको पहिलो घटना हो। गत अक्टोबर यता मध्यपूर्वी एसियामा रहेको अमेरिकी हवाई अड्डा तथा सैन्य क्याम्पमा ९७ पटक आक्रमण भइसकेको छ।

Previous Post

राप्रपाको आन्तरिक विवाद छताछुल्ल

Next Post

सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव पाँच दिनसम्म सञ्चालन हुने

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव पाँच दिनसम्म सञ्चालन हुने

सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव पाँच दिनसम्म सञ्चालन हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In