• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यूएईमा नेपाली बिरामी हुँदा उपचारै गर्दैनन् रोजगारदाता

by
१३ माघ २०८०,
0
भिजिट भिसामा यूएई पुगेका नौ नेपाली ११ महिनादेखि जेलमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राम्रो कमाइ हुने प्रलोभनमा परेर करिब पाँच महिनाअघि मात्र रोजगारीका लागि माईजोगमाई–४ साबिक हात्तीटार नामसालिङ इलामका सुकबहादुर लिम्बु संयुक्त अरब इमिरेट्स (यूएई) पुगे । काठमाडौंको अल सेक्युर म्यानपावर कम्पनीमार्फत त्यहाँ पुगेका लिम्बु १५ दिनदेखि बिरामी छन् ।

यूएईको ग्रिन स्याडो सेक्युरेटी सर्भिस कम्पनीमा कार्यरत उनी बिरामी भएर त्यहाँको अल खवानिज–२ जेएफएम क्याम्पमा उपचार तथा उद्धारको पर्खाइमा छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै भनेका छन्, ‘म १५ दिनदेखि असक्त रूपमा बिरामी परेको छु, कम्पनीले आफैँ उपचार गर भन्छ, अघिल्लो महिनाको तलब १ रुपैयाँ पनि दिएन, खानलाई त पैसा छैन, कसरी उपचार गर्ने ? ’

‘१५ दिनजति भयो, तातो पानी र ब्रट घोलेर जबर्जस्ती खाएर सास जोगाएको छु, मलाई यहाँबाट उद्धार गर्नुहोस्, क्लिनिकमा जाँदा यहाँ उपचार हुँदैन, अस्पताल गएर शल्यक्रिया गर भन्छ, न कम्पनीले तलब दिन्छ न त उपचार नै गर्छ, म यतिकै मर्ने भएँ,’ उनले लेखेका छन्, ‘बिन्ती गर्छु, मलाई सहयोग गर्नुहोस्, यहाँ मेरो खोक्रो शरीर मात्र भएको छ, कम्पनीले घर जान दिँदैन, क्यान्सिल गर घर जान्छु भन्दा कुरै सुन्दैन अब म के गर्नु रु कसरी नेपाल फर्किनु ?’

लिम्बूले ‘नेपालमा रहेको म्यानपावरलाई सम्पर्क गर्दा हामी कम्पनीसँग कुरा गर्छौं भन्ने मात्र गरेको’ भन्दै ‘आफ्नो अवस्था झनझन् नाजुक हुँदै गरेकाले तत्काल उद्धार गरी स्वदेश फर्काउन’ नेपाल सरकार, त्यहाँस्थित नेपाली दूतावास र त्यहाँ रहेका क्रियाशील नेपाली संघसंस्थालाई अपिल गरेका छन् ।

उनले आफ्नो अवस्था बुझ्न अल खवानिज–२ जेएफएम क्याम्पमा आउनसमेत अनुरोध गरेका छन् । यता, उनलाई पठाउने एजेन्ट भिम देवान भन्छन्, ‘त्यो भाइ बिरामी भएको जानकारी पाएका छौं, म्यानपावरका डाइरेक्टर राज कार्कीले कम्पनीसँग कुरा गरेर उतै उपचार सम्भव भए गराउने नभए नेपाल फिर्ता ल्याउन पहल गर्नेछौं ।’ यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Previous Post

इजराइलले गाजामा नरसंहार रोक्नुपर्छ : राष्ट्रसङ्घीय अदालत

Next Post

जब होटलमा ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटियो….

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
जब होटलमा ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटियो….

जब होटलमा ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटियो....

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In