• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वस्थानी ब्रतकथाः पहिलो अध्यायमा के छ ?

by
१२ माघ २०८०,
0
स्वस्थानी ब्रतकथाः पहिलो अध्यायमा के छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिनभर स्वस्थानी व्रतकथालाई आधार बनाएर नेपालका विभिन्न शक्तिपीठहरुको पूजा आराधना गर्ने गरिन्छ । सयौँ वर्षदेखि चलिआएको र वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक रुपमा पूजापाठ गरिने यस स्वस्थानी व्रतकथालाई ३१ अध्यायमा विभाजन गरी पुस्तकलाई बुझ्न र पढ्न सजिलो बनाइएको छ ।

स्वस्थानी व्रतकथाको प्रथम अध्यायमा स्कन्द कुमारजीले अगस्त्यमुनिलाई यो संसार कसरी सृष्टि भयो ? भन्ने विषयमा बताउनुभएको कुरा उल्लेख गरिएको छ । ब्रह्मा, विष्णु, शिव एक हुन् । यिनमा सानो र ठूलो भन्ने भेद छैन । सृष्टि गर्ने चतुर्मुख ब्रह्मा, पालन गर्ने विष्णु, संहार गर्ने रुद्र हुन् । सृष्टि प्रारम्भ हुँदा पहिले परब्रह्मा परमात्माको इच्छामा स्वयं स्फुरण हुनासाथ त्यही इच्छाले प्रेरित समस्त गुणले युक्त ब्रह्मा, विष्णु र शिव प्रकट भए र तिनका शक्ति–स्वरुप त्रिगुणले युक्त प्रकृति उत्पन्न भइन् । यसै कारण परमात्माको इच्छाविना कुनै कार्य पनि हुन सक्तैन ।

विष्णु र शिवको आयुको अवधि वा प्रमाण छैन । ब्रह्माको सय वर्ष परमायु हुन्छ । उनको प्रथम पचास वर्षलाई परार्थ भन्दछन् । सय वर्ष पुगेपछि उनको पनि नाश हुन्छ, वा प्रलय हुन्छ । प्रलय भएपछि समस्त संसार र यसमा रहेका वस्तुहरु केही रहन्न । अनि ईश्वरद्वारा पुनः पहिलेकै जसरी अर्काे सृष्टिको क्रम आरम्भ हुन्छ र निरन्तर चल्न थाल्छ ।

Previous Post

गुरुत्वाकर्षण तरङ्ग र शुक्र मिसनलाई अघि बढाउन अनुमति

Next Post

चिनियाँ उपमन्त्री हेयानको टोली आज नेपाल आउँदै

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
चिनियाँ उपमन्त्री हेयानको टोली आज नेपाल आउँदै

चिनियाँ उपमन्त्री हेयानको टोली आज नेपाल आउँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In