• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, १४ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

    साँगा–धुलिखेल सडक विस्तारले गति लियो, मुख्य काम मङ्सिरभित्र सक्ने लक्ष्य

    ‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ ‘

    निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    रास्वपा सचिवालय बैठक बस्दै

    नेपालमा बाढी पुनःस्थापनाका लागि जर्मनीले १ करोड १० लाख युरो सहयोग गर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२४ भदौ २०८३,
0
तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ ।नुवाकोटको विदुरस्थित देवीघाटमा रहेको तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र पारिएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले यहाँको पक्की पुल बगाएपछि ठप्प बनेको यातायात सेवालाई पुनः सञ्चालनमा ल्याउन नयाँ पुल जडान सुरु गरिएको हो।

​साविककै पक्की पुलको दुवै छेउका टेका प्रयोग गरी नयाँ फलामे पुल निर्माण भइरहेको छ। तीन दिनअघिदेखि सुरु भएको पुल जडानको काम आजसम्ममा पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

​यस पुल निर्माणका लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा भौतिक सामग्री नेपाली सेनाले नै जुटाएको हो। पुलको निर्माण तथा जडान कार्य पनि नेपाली सेनाकै दक्ष प्राविधिक टोलीले गरिरहेको छ।

​स्थानीय यातायात र जनजीवनलाई यथाशीघ्र सहज बनाउने उद्देश्यका साथ सेनाले निरन्तर काम गरिरहेको छ। आज जडान कार्य सकिएलगत्तै प्राविधिक परीक्षण गरी उक्त मार्गमा सवारी साधन सञ्चालनका लागि बाटो खुला गरिनेछ।

अघिल्लो समाचार

कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै

अर्को समाचार

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध
आवाज

१४ कात्तिक २०८३,
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, मुख्य काम मङ्सिरभित्र सक्ने लक्ष्य
फिचर-ब्यानर

साँगा–धुलिखेल सडक विस्तारले गति लियो, मुख्य काम मङ्सिरभित्र सक्ने लक्ष्य

१४ कात्तिक २०८३,
‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ ‘
फिचर-ब्यानर

‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ ‘

१४ कात्तिक २०८३,
निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…
फिचर-ब्यानर

निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

१४ कात्तिक २०८३,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
आवाज

रास्वपा सचिवालय बैठक बस्दै

१४ कात्तिक २०८३,
नेपालमा बाढी पुनःस्थापनाका लागि जर्मनीले १ करोड १० लाख युरो सहयोग गर्ने
अन्तर्राष्ट्रिय

नेपालमा बाढी पुनःस्थापनाका लागि जर्मनीले १ करोड १० लाख युरो सहयोग गर्ने

१४ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

१४ कात्तिक २०८३,
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, मुख्य काम मङ्सिरभित्र सक्ने लक्ष्य

साँगा–धुलिखेल सडक विस्तारले गति लियो, मुख्य काम मङ्सिरभित्र सक्ने लक्ष्य

१४ कात्तिक २०८३,
‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ ‘

‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ ‘

१४ कात्तिक २०८३,
निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

१४ कात्तिक २०८३,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

रास्वपा सचिवालय बैठक बस्दै

१४ कात्तिक २०८३,
नेपालमा बाढी पुनःस्थापनाका लागि जर्मनीले १ करोड १० लाख युरो सहयोग गर्ने

नेपालमा बाढी पुनःस्थापनाका लागि जर्मनीले १ करोड १० लाख युरो सहयोग गर्ने

१४ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन