• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गुरुत्वाकर्षण तरङ्ग र शुक्र मिसनलाई अघि बढाउन अनुमति

by
१२ माघ २०८०,
0
गुरुत्वाकर्षण तरङ्ग र शुक्र मिसनलाई अघि बढाउन अनुमति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पेरिस ।युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ ।

लेजर इन्टरफेरोमिटर स्पेस एन्टेना (एलआइएसए) अन्तरिक्षबाट गुरुत्वाकर्षण तरङ्गहरूको अध्ययन गर्ने पहिलो मिसन बन्ने इसिएले एक विज्ञप्तिमा बताएको छ । यो एरियन ६ रकेटमा सन् २०३५ मा प्रक्षेपण गर्ने योजना छ । मिसनमा तीन अन्तरिक्ष यान सामेल हुनेछन् । यिनीहरूले पृथ्वीले सूर्यको परिक्रमा गर्दा अन्तरिक्षमा समभुज त्रिकोण बनाउने छन् ।

त्रिभुजको प्रत्येक भुजा २५ लाख किलोमिटर हुनेछ । यसमा तीन अन्तरिक्ष यानले लेजर किरणहरू आदान प्रदान गर्नेछन् । गुरुत्वाकर्षण तरङ्गहरूले किरणहरूमा हुने थोरै विकृति मापन गरेर मिसनले तिनीहरूको वास्तविक प्रकृति र उत्पत्ति प्रकट गर्ने अपेक्षा गर्दछ ।

यसबारे सन् १९१६ मा अल्बर्ट आइन्स्टाइनले भविष्यवाणी गरेका थियो तर एक शताब्दीपछि मात्र पहिलो अवलोकन गरियो । गुरुत्वाकर्षण तरङ्गहरू अन्तरिक्ष–समयको ढाँचामा ससाना विकृतिहरू हुन् जसको तुलना तालको सतहमा लहरहरूसँग गरियो ।

दुई ब्ल्याक होलको टक्करजस्ता प्रलयकारी बह्माण्डीय घटनाहरूबाट निर्मित तिनीहरूले करिब पूर्णरूपमा प्रकाशको गतिमा हरेक चिजमार्फत यात्रा गर्दछन् । सन् २०१५ सम्म तिनीहरूको अस्तित्व पुष्टि गरिएको थिएन । गत वर्ष वैज्ञानिकहरूले तिनीहरूलाई कम आवृत्ति भएका गुरुत्वाकर्षण तरङ्गहरूको पहिलो प्रमाण प्राप्त गरेका थिए । यसका बारेमा तिनीहरू पृष्ठभूमिको आवाजजस्तै अन्तरिक्षमा लगातार घुमिरहेको मानिन्छ ।

इएसएले आधिकारिकरूपमा एनभिजन मिसनलाई पनि अनुमति दिएको छ । यो सन् २०३१ मा शुक्रतर्फ उड्ने योजना छ । मिसनबाट शुक्र ग्रहको इतिहास, भौगोलिक गतिविधि र जलवायुमा नयाँ महत्त्वपूर्ण नयाँ अन्तरदृष्टि प्राप्त गर्ने अपेक्षा गरिएको इएसएले बताएको छ ।

इएसएका अनुसार यो राडार प्रविधिको प्रयोग गरेर अत्यधिक तातो ग्रहको सतहमुनि प्रत्यक्षरूपमा अनुसन्धान गर्ने पहिलो मिसन हुनेछ । एनभिजनले युरोपको अर्को पुस्ताको एरियन ६ रकेटलाई प्रक्षेपण गर्ने पनि योजना बनाइरहेको छ । वर्षौैंको ढिलाइपछि यस वर्षको जुन १५ देखि जुलाई ३१ को बीचमा रकेटले आफ्नो पहिलो उडान गर्ने तालिका छ ।

Previous Post

भ्रूण स्थानान्तरणबाट एक गैँडा गर्भवती, लोप हुने उपप्रजातिहरूलाई सहयोग पुग्ने आशा

Next Post

स्वस्थानी ब्रतकथाः पहिलो अध्यायमा के छ ?

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
स्वस्थानी ब्रतकथाः पहिलो अध्यायमा के छ ?

स्वस्थानी ब्रतकथाः पहिलो अध्यायमा के छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In