• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

    सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

    ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

    ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

    ढुङ्गेमा यातायात सञ्चालन

    ढुङ्गेमा यातायात सञ्चालन

    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकी गायिका म्याडोनाविरुद्ध दुई प्रशंसकले हाले मुद्दा

by
७ माघ २०८०,
0
अमेरिकी गायिका म्याडोनाविरुद्ध दुई प्रशंसकले हाले मुद्दा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकी गायिका म्याडोनाका दुई प्रशंसकहरुले गत महिना न्यूयोर्कमा भएको एक कन्सर्टमा गायिकाले दुई घण्टा भन्दा बढी ढिलो कार्यक्रम गरेको भन्दै अदालतमा मुद्दा दायर गरेका छन् ।

माइकल फेलो र जोनाथन ह्याडेनले दर्ता गराएको मुद्दामा म्याडोनाको तीन रातको कन्सर्ट स्थानीय समयअनुसार २०ः३० मा शुरु हुने भनिए पनि त्यो समयमा नभई २२ः३० मा कन्सर्ट शुरु भएको र १ बजे सकिएको उल्लेख गरेका छन् । उनीहरुले कन्सर्ट यति ढिला सकिने थाहा पाएको भए आफूहरुले टिकट नकिन्ने उल्लेख गरेका छन् ।

‘कन्सर्टमा सहभागी धेरै टिकटधारीहरु काममा जान वा भोलिपल्ट आफ्नो पारिवारिक जिम्मेवारी सम्हाल्न चाँडै उठ्नुपथ्र्यो’, मुद्दामा भनिएको छ । उनीहरुले आयोजक लाइभ नेसन र कन्सर्ट स्थल बार्कलेज सेन्टरलाई पनि ‘झुटो विज्ञापन, लापरवाही, अनुचित र भ्रामक व्यापार अभ्यास’ गरेको भन्दै मुद्दा हाल्ने तयारी गरेका छन् ।

फेलो र ह्याडेन गत डिसेम्बर १३ को दिन कन्सर्टमा उपस्थित थिए । तर कानूनी कागजात हेर्दा त्यो स्थानमा १४ र १६ डिसेम्बरमा पनि दुई घण्टा ढिला कार्यक्रम शुरु भएको थियो । ‘प्रतिवादीहरुले टिकटबाहकलाई दुई घण्टा ढिलो गरी कन्सर्ट सुरु हुनेछ भनेर सूचना दिन असफल भएका थिए । जसकारण टिकट बाहकले केही घण्टा पर्खनु परेको थियो’, मुद्दामा भनिएको छ ।

मुद्दाको पत्रमा म्याडोनाले यसअघि पनि धेरै कन्सर्टमा ढिलो गाउने गरेको उदाहरण उल्लेख गरिएको थियो । जसअनुसार सन् २०१६ को रेबेल हर्ट टुर, २०१९–२०२० को म्याडेम एक्स टु र त्यसअघिका टुरमा पनि उनले ढिलो आइपुग्ने, कन्सर्ट ढिलो गर्ने गरेको उल्लेख छ । फ्यानहरुले म्याडोनाको कन्सर्ट ढिलो भएकोमा आपत्ति जनाएको यो पहिलोप टक होइन ।

सन् २०१९ मा एक प्रशंसकले युएस शोमा ढिलाई गरेको भन्दै म्याडोनाविरुद्ध मुद्दा दर्ता गराएका थिए । तर, एक महिनापछि उनले स्वेच्छाले मुद्दा फिर्ता लिए । सोही वर्ष म्याडोनाले एक लाइभ कन्सर्टको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । त्यहाँ उनले ‘त्यहाँ केही कुरा छ, जुन सबैले बुझ्न आवश्यक छ । र त्यो हो, रानी कहिल्यै ढिलो हुँदैन’ म्याडोनाले भनेकी थिइन् ।

Previous Post

मान्छे बेहोस भएर ढल्यो भने गन्हाएको मोजा वा जुत्ता सुँघाउने चलन

Next Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु
आर्थिक

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

१६ भदौ २०८३,
बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
जीवन शैली

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

१६ भदौ २०८३,
सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर
आवाज

सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

१६ भदौ २०८३,
‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन
आवाज

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

१६ भदौ २०८३,
ढुङ्गेमा यातायात सञ्चालन
जीवन शैली

ढुङ्गेमा यातायात सञ्चालन

१६ भदौ २०८३,
कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै
समाचार

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

१६ भदौ २०८३,
Load More
Next Post
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In