• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

साग अवार्ड मनोनयनमा ओपेनहाइमरको दबदबा

by
२७ पुस २०८०,
0
साग अवार्ड मनोनयनमा ओपेनहाइमरको दबदबा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लसएन्जल्स । स्क्रिन एक्टर्स गिल्ड (साग) अवार्डको मनोनयन सार्वजनिक भएको छ । सार्वजनिक मनोनयनमा फिल्म ‘ओपेनहाइमर’ सर्वाधिक चार विधाको मनोनयनमा परेको छ ।

केही दिन अघि सम्पन्न ‘गोल्डेन ग्लोब अवार्ड’मा सर्वाधिक पाँच विधामा अवार्ड जितेको ‘ओपेनहाइमर’ले ‘साग अवार्ड’मा चार विधामा स्थान सुरक्षित गरेको हो ।

सार्वजनिक मनोनयन अनुसार क्रिस्टोफर नोलान निर्देशित यो फिल्मका लागि सिलियन मर्फे ‘बेस्ट एक्टर’, रोबर्ट डोने जुनियर ‘बेस्ट सपोर्टिङ एक्टर’, इमिली ब्लन्ट ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’ र ‘आउटस्टाण्डिङ परफर्मेन्स बाइ ए कास्ट’ विधामा मनोनित भएका छन् ।

अवार्डमा ‘अमेरिकन फिक्सन’, ‘बार्बी’ र ‘किलर्स अफ द फ्लावर मुन’ समान तीन विधाको मनोनयनमा परेका छन् ।

यो अवार्डमा अभिनेता लियोनार्दो डिकाप्रियो ‘बेस्ट एक्टर’ विधामा परेका छैनन् । विजेता छनोट गर्न साग–अफ्ट्राका १ लाख १९ हजार अभिनेताहरुले मतदान गर्नेछन् ।

अवार्डको टेलिभिजन विधामा ‘सक्सेन’, ‘बिफ’, ‘द क्राउन’, ‘टेड लासो’ र ‘द बियर’ मनोनयनमा परेका छन् ।

अवार्डको ‘बेस्ट एक्टर’ विधामा ‘ओपेनहाइमर’का सिलियन मर्फेसँगै ‘मेस्ट्रो’बाट ब्राडली कुपर, ‘रस्टिन’बाट कोलमेन डोमिङ्गो, ‘द होल्डओभर्स’बाट पल जियामती र ‘अमेरिकन फिक्सन’बाट जेफ्ररी रिट मनोनयनमा छन् ।

‘बेस्ट एक्ट्रेस’तर्फ ‘न्याड’का लागि एनिटी बेनिङ, ‘किलर्स अफ द फ्लावर मुन’का लागि लिली ग्लाडस्टोन, ‘मेस्ट्रो’का लागि केरी मुलिगन, ‘बार्बी’का लागि मार्गोट रोबी र ‘पुअर थिङ्स’का लागि एमी स्टोन मनोनित भएका छन् ।

‘साग अवार्ड’ले यसै महिनाको अन्त्यमा हुने ‘ओस्कार अवार्ड’मा कुन कलाकार मनोनयनमा पर्न सक्छन् भन्ने कुराको संकेत गर्दछ । यो वर्षको ओस्कार अवार्ड १० मार्चमा हुँदैछ ।

Previous Post

प्रधानमन्त्रीसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षको भेट

Next Post

भिजिट भिसालाई व्यवस्थित बनाइने

सम्बन्धित खबर

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित
समाचार

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

२१ भदौ २०८३,
भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग
समाचार

भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

२१ भदौ २०८३,
गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी
समाचार

गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

२१ भदौ २०८३,
स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन
समाचार

स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

२१ भदौ २०८३,
लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
समाचार

लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

२१ भदौ २०८३,
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
समाचार

भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

२१ भदौ २०८३,
Load More
Next Post
भिजिट भिसालाई व्यवस्थित बनाइने

भिजिट भिसालाई व्यवस्थित बनाइने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In