• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अमेरिकामा नयाँ सिरिजका एप्पल वाच जनवरी १० सम्म उलपव्ध

by
१७ पुस २०८०,
0
अमेरिकामा नयाँ सिरिजका एप्पल वाच जनवरी १० सम्म उलपव्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकामा एप्पल वाचका तीन लोकप्रिय उत्पादन सिरिज-६, सिरिज-९ र अल्ट्रा-२ माथि लगाइएको प्रतिवन्ध जनवरी १० सम्मका लागि हटेको छ। प्रतिबन्धविरूद्ध एप्पलले गरेको पुनरावेदन स्वीकार गर्दै अदालतले अस्थायी रूपमा आदेश निलम्बन गरेको हो।

अमेरिकाको अन्तर्राष्ट्रिय ट्रेड कमिशनले एप्पल वाचका तीन लोकप्रिय उत्पादन सिरिज ६, सिरिज ९ र अल्ट्रा २ को आयात तथा बिक्रीमा प्रतिवन्ध लगाएको थियो।

एप्पलले सन् २०२० पछि उत्पादन गरेका सिरिज ६, सिरिज ९ र अल्ट्रा २ मा मासिमो कम्पनीको पेटेन्ट राइट भएको रगतमा अक्सिजन मापन गर्ने प्रविधि जडान गरेको थियो । बिना अनुमति पल्स अक्सिमिट्री जडान गरेको भन्दै मासिमोले एप्पलविरूद्ध अमेरिकी अन्तर्राष्ट्रिय ट्रेड कमिशनमा उजुरी गरेको थियो । त्यही उजुरीको सुनुवाई पछि कमिशनले एप्पललाई दण्डित गरेको हो ।

कमिशनको आदेशमा अमेरिकी राष्ट्रपतिले ६० दिनमा भिटो लगाउने सक्ने भए पनि राष्ट्रपति बाइडेनले भिटो लगाउन आवश्यक ठानेनन् । भिटो लगाउँने म्याद सोमबार सकिएकाले मंगलबारदेखि एप्पलका यी घडीको आयात तथा बिक्रीमाथि प्रतिवन्ध लागेको हो ।

एप्पलजस्तो प्रतिष्ठित ब्राण्डका लागि नैतिक तथा आर्थिक रूपमा यो ठूलो क्षति हो । यसबाट उसको करोडौ नोक्सान भएको छ भने चोरीको प्रविधि प्रयोग गर्दा ब्राण्डको शाखमा पनि ठूलो क्षति भएको छ।

एप्पलले क्रिसमस तथा नयाँ वर्षको उपहारका रूपमा राष्ट्रपति बाइडेनको भिटो उपहार अपेक्षा गरेको थियो । तर, बाइडेनले त्यसो नगरेर एप्पललाई पुरस्कृत गर्न आवश्यक ठानेनन् । ह्वाइट हाउसका एक अधिकारीले भने, त्यसो गर्नु मासिमोको प्रविधि चोरीलाई पुरस्कृत गर्नु थियो । अमेरिका त्यसो गर्न सक्दैन ।

एप्पलले गतसाता नै आफ्नो वेभसाइट एप्पलका यी उत्पादनहरूको विज्ञापन र अनलाइन तथा स्टोरबाट बिक्री बितरण गर्न छोडेको थियो ।

एप्पलले यसअघि यी उत्पादन खरिद गरिसकेका उपभोक्तालाई भने बिक्रिपछिको सुविधा उपलव्ध गराउने जनाएको छ । उसले केही समयपछि नै यो प्रविधिको सोधभर्ना गरिने पनि जनाएको छ ।

Previous Post

रुस–युक्रेन युद्धः थप तीन जना नेपाली नागरिकको मृत्यु

Next Post

एउटै बगानमा बिक्यो १० लाखको सुन्तला

सम्बन्धित खबर

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
Load More
Next Post
एउटै बगानमा बिक्यो १० लाखको सुन्तला

एउटै बगानमा बिक्यो १० लाखको सुन्तला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In