• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    रास्वपाको सचिवालय बैठक बस्दै

    रास्वपाको सचिवालय बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फाइभ जीको चर्चाः तीन घन्टाको भिडियो ६ सेकेन्ड मै डाउनलोड !

by
१४ पुस २०८०,
0
फाइभ जीको चर्चाः तीन घन्टाको भिडियो ६ सेकेन्ड मै डाउनलोड !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – आजकल मोबाइल इन्टरनेटको दुनियाँमा फाइभ जीको चर्चा छ । फाइभ जीले मोबाइल इन्टरनेटमा क्रान्तिकारी परिवर्तन ल्याउने प्राविधिकहरु बताउँछन् ।

फाइभ जी मोबाइल इन्टरनेट सेवा अर्को वर्षबाट विश्वका केही मुलुकमा सञ्चालनमा आउने बताइएको छ । फाइभ जी मोबाइल इन्टरनेटको स्पिड अहिले रहेको मोबाइल इन्टरनेटको स्पिडभन्दा १० देखि २० गुणासम्म तीब्र हुनेछ ।

के हो फाइभ जी ?

फाइभ जी मोबाइल इन्टरनेटको अर्को – पाचौँ पुस्ताको मोबाइल इन्टरनेट हो । यसको तीब्रता अहिले प्रचलनमा रहेको चौथो पुस्ता अर्थात् फोर जीभन्दा १० देखि २० गुणसम्म डेटा डाउनलोड र अपलोड गर्नसक्ने क्षमता राख्छ भने यसको कभरेज पनि अहिलेको भन्दा वृहद हुनेछ । त्यस्तै, यसको कनेक्सन पनि अझ स्थीर हुनेछ । यसले एकैसमयमा धेरैवटा उपकरणमा तीब्र गतिको मोबाइल इन्टरनेट प्रदान गर्न सक्नेछ ।

फाइभ जीबाट के फाइदा ?

फाइभ जी मोबाइल इन्टरनेटको प्रयागबाट अहिले हामीले आफ्नो स्मार्टफोनमा प्रयोग गर्दै आएको इन्टरनेटबाट जे जस्ता गतिविधिहरु गरिरहेका छौँ, त्यो अझ सजिलोसँग गर्न सकिनेछ । फाइभ जीको मद्दतले अल्ट्रा एचडी भिडियो सजिलैसँग स्ट्रिमङ गर्न सकिनेछ, मोबाइल गेमिङ झन्झटरहित हुनेछ भने भिडियो च्याट वा भिडियो कन्फ्रेन्स पनि स्पष्ट र तीब्र हुनेछ । त्यस्तै, चालकरहित स्वचालित कारले सडकको सवारी ट्राफिकलाई थप स्तरीय रुपमा विश्लेषण गरी अझ परिष्कृत गराउनेछ ।

त्यसबाहेक शरिरमा लगाउन सकिने प्राविधिक उपकरणहरु जस्तै, स्मार्टवाच, स्मार्टग्लास, स्मार्ट रिस्टब्याण्डले तपाईको स्वास्थ्यको थप ख्याल राखी तपाईको स्वास्थ्यमा केही गडबडी आएमा स्वचालित रुपमै तत्काल चिकित्सकलाई सम्पर्क गर्न मद्दत गर्नेछ ।

यसले कसरी काम गर्नेछ ?

फाइभ जीका लागि धेरै वटा नयाँ किसिमका प्रविधिको प्रयोग गरिने छ । तर, सबै किसिमका फाइभ जीका प्राविधिक पक्षबारे अझै स्पष्ट भइसकेको छैन । २।५ गिगाहर्ज–३५ गिगाहर्ज र त्योभन्दा माथिका हायर फ्रिक्वेन्सीका ब्याण्डहरुमा धेरै क्षमता रहेपनि तिनीहरुको छोटो वेभलेन्थका कारण पहुँच निकै कम हुने बताइएको छ । भौतिक सामानहरुले फाइभ जीको पहुँचलाई सजिलै रोक्न सक्नेछ । त्यसो हुँदा धेरै छोटो दुरीमा स–साना धेरैवटा नेटवर्क टावरहरु राख्नुपर्ने हुनसक्छ ।

त्यसैले फाइभ जीका लागि धेरैवटा र जमिनबाट होचो उचाईमा नेटवर्क टावरहरु राख्नुपर्ने बतइन्छ । त्यसकारण यो निकै महङ्गो हुनसक्छ ।

यो फोरजीभन्दा कति र कसरी फरक ?

फाइभ जी बिल्कुनै नयाँ रेडियो प्रविधि हो । तर, फाइभ जी प्रचलनमा आएको शुरुका केही समयसम्म यसलाई हाल रहेको लङ टर्म इभल्यूशन एलटीई वा फोर जी कै शैलीमा ल्याइने सम्भावना छ । यसले फोर जीको स्पिडलाई तीब्र त बनाउने छ तर, शुरुमा पूर्ण रुपमै फाइभ जीको अनुभव भने गर्न सकिनेछैन ।

त्यस्तै, तपाईको मोबाइल इन्टरनेट सेवा प्रदायकले कुन स्पेक्ट्रमको ब्याण्ड लिएको छ र नयाँ ट्रन्समिटर र नेटवर्क टावरमा कति लगानी गरेको छ त्यसले पनि फाइभ जी मोबाइल इन्टरनेटको तीब्रता निर्धारण गर्नेछ ।

त्यसोभए यसको तिब्रता कति ?

हाल फोर जी मोबाइल इन्टरनेटको उच्चतम गति ४५ मेगाबिट्स प्रतिसेकेण्ड छ । फाइभ जीको तीब्रता त्योभन्दा १० देखि २० गुणासम्म हुनसक्ने प्राविधिकहरु बताउँछन् ।

यसबाट तपाईँले हाई डेफिनिशन फिल्म केही सेकेन्ड भित्रै डाउनलोड गर्न सक्नुहुने छ । तीन घन्टाभन्दा लामा फिल्महरु फाइभ जी मार्फत ६ सेकेन्ड मै डाउनलोड गर्न सकिन्छ ।

कहिले आउला ?

यो अर्को वर्षसम्म बजारमा उपलब्ध हुनेछ । दक्षिण कोरिया, चीनलगतयतका मुलुकमा भने यसलाई यसै वर्षको अन्त्यसम्म आइसक्ने सम्भावना छ । त्यसबाहेक विश्वका विकसित मुलुकहरुमा फाइभ जीका लागि स्पेक्ट्रमका लागि लिलामीको प्रक्रिया शुरु भइसकेको छ ।

त्यसैले केही समय पर्खनुहोस्, सायद नेपालमा पनि केही वर्षभित्रै फाइभ जी मोबाइल नेटवर्क आउने छ । तर त्यसका लागि तपाईँले फाइभ जी सपोर्ट गर्ने नयाँ फोन भने किन्नुपर्नेछ ।

Previous Post

काठमाडौँका यी स्थानमा आज विद्युत आपूर्ति बन्द हुने

Next Post

आज शनिबार कुन भगवानको पुजा गर्ने ?

सम्बन्धित खबर

राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० बैशाख २०८३,
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

२० बैशाख २०८३,
Load More
Next Post
आज शनिबार कुन भगवानको पुजा गर्ने ?

आज शनिबार कुन भगवानको पुजा गर्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In