• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेइजिङमा ठोक्किए दुई रेल, १०२ जनाको हड्डी भाँचियो

by
३० मंसिर २०८०,
0
बेइजिङमा ठोक्किए दुई रेल, १०२ जनाको हड्डी भाँचियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चीनको राजधानी बेइजिङमा जमिनमुनि चल्ने दुईवटा सबवे रेलहरू एकआपसमा ठोक्किएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दुर्घटनाको पुष्टि गरेका छन्।

दुर्घटनामा परी १०२ जनाको हड्डी भाँचिएको छ भने उनीहरूसहित घाइते भएका ५१५ जना अस्पताल भर्ना भएका थिए।

शुक्रबार बिहानसम्म अस्पताल भर्ना गरिएका ४२३ जनालाई घर जान अनुमति दिइएको छ। अन्यको उपचार जारी छ।

हालसम्मको जानकारीअनुसार चेंगपिङ सबवे लाइनमा हिउँ परेका बेला यी रेलहरू उच्च स्थानबाट तल झर्दा दुर्घटना भएको हो।

चिनियाँ राजधानीको यातायात सञ्जालमा यस्तो दुर्घटना असामान्य हो।

हिमआँधीका कारण रेलमार्गमा चिप्लिँदा यो दुर्घटना भएको हो।

चाइना डेलीका अनुसार यसका कारण सिग्नल बिग्रेको थियो, जसले गर्दा पहिलो रेललाई ब्रेक लगाउनुपरेको थियो।

रेलवे ट्र्याकमा हिउँ जमेका कारण पछाडि दौडिएको टोलीले समयमा ब्रेक लगाउन नसकेर पहिलो रेल पछाडिकोसँग ठोक्किएको थियो।

Previous Post

चितवनका किसान मौरी चराउन चिउरी पाखामा

Next Post

युक्रेनले नेपाललाई भन्यो– रूसी सेनामा नेपाली नपठाऊ

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
युक्रेनले नेपाललाई भन्यो– रूसी सेनामा नेपाली नपठाऊ

युक्रेनले नेपाललाई भन्यो– रूसी सेनामा नेपाली नपठाऊ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In