• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जब रक्सीले लठ्ठिएकी कंगना अजय देवगनको घर पुगिन्….

by
२८ मंसिर २०८०,
0
जब रक्सीले लठ्ठिएकी कंगना अजय देवगनको घर पुगिन्….
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडकी ‘क्वीन’ अर्थात् कंगना रनौत। उनी अक्सर आफ्नो कुराहरूको कारण विवादमा आइरहन्छिन्। उनलाई ‘कन्ट्रोवर्सी’ क्वीन भनेर पनि चिनिन्छ। त्यसैगरी उनी आफ्नो सम्बन्धको कारणपनि चर्चा छाइरहन्छिन्।

कंगनाका नाम बलिउडका धेरै सेलिब्रेटीहरू जोडियो। उनले कयौं–पटक आफ्नो सम्बन्धहरूलाई लिएर आवाज उठाएकी छन् तर अभिनेता अजय देवगनसँगको सम्बन्धबारे कहिल्यै खुलेर बोलिनन्।

अजयसँग कसरी जोडियो कंगना नाम ?

उनीहरूको सम्बन्धको सुरूवात सन् २०१० मा भएको थियो। जब फिल्म ुवन्स अपन अ टाइम इन मुम्बईु को सुटिङ चलिरहेको थियो। यो फिल्ममा अजय र कंगना मुख्य भूमिकामा थिए।

दुवैलाई प्रेमीको रूपमा देखाइएको थियो। तर सुटिङको क्रममा यी दुई वास्तविक जीवनमा पनि एकअर्काको नजिक आए। त्यतिबेला यी दुई एकसाथ सेटमा आउने र जाने गर्थे। उनीहरूले सँगै खाना पनि खान्थे। त्यसपछि उनीहरुको अफेयरको खबर फैलन थाल्यो।

काजोलले दिइन् धम्की

यी दुईबीचको निकटता यतिसम्म बढेको थियो कि अजयले कंगनाको नाम आफ्नो फिल्म ुरास्कलु र ुतेजु का लागि सुझाएका थिए। उनको दबाबपछि कंगनालाई पनि साइन गरिएको थियो। यसपछि कंगना अजयका लागि निकै सिरियस बनेकी थिइन्।

जब उनीहरूको अफेयरको खबर काजोलसम्म पुग्यो तब उनले अजयलाई कंगनासँग फेरि काम गरे बच्चाहरू लिएर घर छोड्ने धम्की दिएकी थिइन्। अजय आफ्नो वैवाहिक जीवन बिगार्न चाहँदैनथे। त्यसपछि उनी कंगनाबाट छुट्टिन थाले।

हात काट्ने धम्की

फिल्म म्यागजिन ुस्टारडस्टु का अनुसार यी दुईबीचको विवाद यति धेरै बढ्यो कि सुटिङ सकिएको एक दिनपछि कंगना अजयको कोठामा पुगिन्।

उनी रक्सीको नशामा थिइन् र राम्रोसँग उभिन सकेकी थिइनन्। उनको अवस्था देखेर अजय छक्क परे। तिनीहरूले उसलाई फिर्ता पठाउन धेरै कोसिस गरे तर असफल भए।

अजयले कंगनालाई फ्रेस मुडमा कुरा गर्न सुझाए तर उनी मानिनन्। कंगनाले अजयलाई धम्की दिएकी थिइन् कि यदि उनले यो सम्बन्धको बारेमा सोचेनन् भने उनले आफ्नो हातको नसा काट्नेछिन्।

त्यसपछि अजय उनीबाट धेरै टाढा गए।

यी दुईले आफ्नो सम्बन्धको बारेमा कहिल्यै कुरा गरेनन्। तर, एकपटक कंगनाले निश्चित रुपमा विवाहित व्यक्तिसँग अफेयर राख्ने निर्णय गलत भएको बताएकी थिइन्।

Previous Post

दोसल्लेमा बिजुलीको नाङ्गो तार हटाउन थालियो

Next Post

इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारजन भन्छन्, ‘मन भुलाउनै गाह्रो भयो’

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारजन भन्छन्, ‘मन भुलाउनै गाह्रो भयो’

इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारजन भन्छन्, ‘मन भुलाउनै गाह्रो भयो’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In