• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वीरगञ्जमा मेयर-उपमेयर पक्षबीच हानाहानको वास्तविकता यस्तो

by
२७ मंसिर २०८०,
0
वीरगञ्जमा मेयर-उपमेयर पक्षबीच हानाहानको वास्तविकता यस्तो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गैरकानुनी नियुक्ति, भ्रष्टाचार र कमिसनको खेलमा डुबेको आरोप लागेको मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकामा मंगलबार दिउँसो हानाहान भएको छ। यो कुटाकुट महानगर प्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलम पक्षबीच भएको हो। दुवै पक्षका मसलधारीको घम्साघम्सी बढ्दै गएपछि प्रहरी नायब उपरीक्षक कुमार थापाको नेतृत्वमा वीरगञ्ज महानगरपालिकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष महानगर प्रमुखको कार्यकक्षको नजिक सारिएपछि विवाद बढेको हो। अर्को भवनमा प्रमुख प्रशासकीय अधिकृत सरेपछि पुरानो कोठामा उपमेयरको सचिवालयका लागि भनेर ताल्चा लगायो। खासमा उक्त कोठामा मेयरले सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने आदेश दिए। तर, अर्को पक्षले उपमेयरको सचिवालय राख्ने कब्जा गरेपछि विवाद उत्कर्षमा पुगेको हो।

विवाद ‘कार्यकक्ष’ लाई लिएर भनिए पनि खासमा प्रमुख प्रशासकीय अधिकृतलाई ‘आफूतिर तान्ने’ रणनीतिका कारण झगडा भएको कर्मचारीहरू बताउँछन्। महानगरका एक कर्मचारीले भने, ‘उपमेयरको कार्यकक्षसँगै प्रशासकीय अधिकृतको कार्यकक्ष राखेमा धेरै कुरा उपमेयरलाई थाहा हुने र उनलाई धेरै कुरामा हिस्सेदारीलाई दिनुपर्ने भएकाले मेयर साहबले अधिकृतलाई आफूतिर तानेका हुन। मेयर र नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत कार्यकक्ष सँगै भएपछि आफूलाई पन्छाइने हो कि भन्ने डर उपमेयर पक्षलाई छ। झगडाको चुरो कुरा पनि यही हो।’

महानगर प्रमुख सिंहले तला थपेर कार्यकक्ष माथि सारे पछि आफू बस्दै आएको कार्यकक्षमा प्रमुख प्रशासकीय अधिकृतको सारेका हुन। प्रमुख प्रशासकीय अधिकृतको पुरानो कार्यकक्षमा वीरगन्ज महानगरले पञ्जिकरण शाखा राख्ने तीन दिनदेखि तयारी गर्दै आएको थियो। सामान सार्दै गर्दा उपप्रमुखको सचिवालयले त्यो कोठा ताल्चा लगाएपछि विवाद बल्झिएको हो।

नगर प्रमुख राजेशमान सिंहको अनुरोधमा उपमेयरले लगाएको ताल्चा खोल्न केही वडाध्यक्षको टोलीसहितले मंगलबार बिहान प्रयास गरेपछि दोहोरो हानाहान भएको हो। विवाद बढ्दै गएपछि मेयर र उपमेयरका समर्थक महानगरमा ओइरिएका थिए। सुरूमा अवस्था उग्र भए पनि प्रहरीको सहयोगमा सामान्य भएको प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।

स्रोतः अनिल तिवारी, वीरगञ्ज–आईएन-एसस्वतन्त्र समाचार

Previous Post

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

Next Post

काठमाडौँमा आजदेखि सुर्तीजन्य पदार्थ बेच्न नपाइने

सम्बन्धित खबर

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह
आर्थिक

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

११ असार २०८३,
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
फिचर-ब्यानर

भेनेजुएलामा शक्तिशाली भूकम्प

११ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

११ असार २०८३,
Load More
Next Post
काठमाडौँमा आजदेखि सुर्तीजन्य पदार्थ बेच्न नपाइने

काठमाडौँमा आजदेखि सुर्तीजन्य पदार्थ बेच्न नपाइने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In