• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    २६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    ब्याजदर वृद्धिको आशंकाबीच अमेरिकी सेयर बजारमा गिरावट

    ब्याजदर वृद्धिको आशंकाबीच अमेरिकी सेयर बजारमा गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कोशीमा ओलीलाई निषेध गरिए पहिचानवादीसँग भिड्न एमालेको स्वयंसेवक दस्ता तयार

by
२२ मंसिर २०८०,
0
कोशीमा ओलीलाई निषेध गरिए पहिचानवादीसँग भिड्न एमालेको स्वयंसेवक दस्ता तयार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कोशी प्रदेशको नामांकन फिर्ता लिँदै आफूहरूले भनेको नाम राख्न भन्दै पहिचानवादी पक्षधरले आन्दोलन चर्काएका छन् । उनीहरूले नेपाली कांग्रेस, एमालेलगायत दलका नेताहरूको गतिविधिमा अवरोध गरिरहेका छन् । ठाउँठाउँमा बाटो अवरोध गरिरहेका छन् ।

पहिचानवादी समूहले एमालेको मध्यपहाडी संकल्प यात्रालाई कोशी प्रदेशमा अवरोध गर्ने हल्ला चलेको छ । त्यसप्रति आपत्ति जनाउँदै एमाले अध्यक्ष केपी ओलीले बिहीबार बागलुङमा आयोजित जनसभामा कोशी प्रदेश कसैको बिर्ता नभएको बताए ।

ओलीले त्यसो भनेलगत्तै लोकतान्त्रिक आदिवासी जनजाति महासंघले ‘काउन्टर’ तयारी गरेको छ । मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको समृद्धिका लागि संकल्प यात्रा २६ गते कोशी प्रदेश प्रवेश गर्दैछ ।

उदयपुर, ओखलढुंगा र खोटाङको सिमाना घुर्मी बजारमा एमालेको मध्यपहाडी यात्रा प्रवेश गर्ने दिन पारेर पहिचानवादीहरूले कोशी नाम खारेजीविरुद्धको सभा गर्ने भनेका छन् ।पहिचानवादीहरुले एमालेको अभियान कोशीमा अवरोध गर्ने घोषित नीति लिएपछि एकातिर सुरक्षा निकायले निगरानी बढाएको छ भने अर्कोतिर एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघले अवरोध भए लखेट्ने र प्रतिवाद गर्ने योजना बनाएको छ ।

महासंघ आबद्ध आदिवासी जनजाति युवाहरुको स्वयंसेवक टोली कोशीका प्रत्येक जिल्लामा निर्माण गरिएको महासंघका कोशी प्रदेश सचिव हरि लिम्बूले बताए । पहिचानवादीसँग भिड्न परे आदिवासी जनजातिकै स्वयंसेवक टोली भिड्ने तयारीमा रहेको छ । पहिचानवादी जसरी आउँछन्, त्यसैगरी व्यवहार गर्ने भन्दै स्वयंसेवक निर्माण गरिएको हो । यसले अबको एक सातापछि कोशीमा ठूलै झडपको सम्भावना आकलन गरिएको छ ।

Previous Post

काठमाडौं महानगरभित्र प्लास्टिकका क्रिसमस-ट्री राख्न निषेध

Next Post

भूकम्प प्रभावितले दुई प्रतिशत प्रिमियममा २५ लाखसम्मको घर कर्जा पाउने

सम्बन्धित खबर

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

१३ अशोज २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

१३ अशोज २०८३,
बाढीले बगाएको गैँडा कसरा ल्याइने
समाचार

बाढीले बगाएको गैँडा कसरा ल्याइने

१३ अशोज २०८३,
कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र
खेलमैदान

कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

१३ अशोज २०८३,
छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा
फिचर-ब्यानर

छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

१३ अशोज २०८३,
ब्याजदर वृद्धिको आशंकाबीच अमेरिकी सेयर बजारमा गिरावट
फिचर-ब्यानर

ब्याजदर वृद्धिको आशंकाबीच अमेरिकी सेयर बजारमा गिरावट

१३ अशोज २०८३,
Load More
Next Post
भूकम्प प्रभावितले दुई प्रतिशत प्रिमियममा २५ लाखसम्मको घर कर्जा पाउने

भूकम्प प्रभावितले दुई प्रतिशत प्रिमियममा २५ लाखसम्मको घर कर्जा पाउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In