• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
२१ मंसिर २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रथम आरोप ‘म’ हो, यसैलाई प्रथम स्फुरण वा वृत्ति पनि भनिन्छ । ‘म’को वृत्तिविना पनि जीवन छ, जस्तै ः गर्भमा वा छ महिनाको बालकमा ।
‘म’ मात्रैको स्थितिमा पनि जीवन छ । जस्तैः तीन वर्षको उमेरभन्दा पूर्वका घटनाहरू पछि गएर कसैलाई स्मृति रहँदैन, तसर्थ ‘स्मृति भनेको’ ‘म’ र ‘मेरा’को सम्मेलन हो ।
यो मेरो हो, यो मेरो होइन, यो केवल स्मृतिको विस्तार हो । जसले स्मृतितत्त्वको मूलमा आपूmलाई राख्छ । राख्ने कर्म अध्यात्म हो ।
स्मृति– ‘म’ बाट आउँछ, स्मृतिबाट द्वैत आउँछ, द्वैतबाट लोभमोह आउँछ, यो स्वार्थ हो । शरीर र अहङ्कारलाई केन्द्रमा राखेर गरिने वा सोचिने कर्मलाई स्वार्थ भनिन्छ ।
शरीर अत्यन्त अनित्य छ, समयले उसलाई खान्छ, अहङ्कार, परिस्थिति, वातावरण, संस्कार, निन्दास्तुति, सुखदुःख, हानिलाभ अनुसार परिवर्तित भइरहन्छ, तसर्थ स्वार्थमा अड्किएको वा स्वार्थी मान्छे सर्वदा अविश्वसनीय हुन्छ ।
जन्म मृत्यु शरीरको हो, शरीर ‘म हुँ’ भन्ने अभिमानले दुःख, द्वन्द्व आएको हो । अहङ्कार नै आवागमन हो, सबै इच्छा अपेक्षा, निराशा, तृष्णा, अहङ्कारका शाखा हुन् । यिनीहरूको परमसँग केही सम्बन्ध छैन ।
केवल परम या आत्मा शब्दलाई छोडेर अरू सबै शब्दले केवल भ्रम, कलह, मतभेद मात्रै ल्याउँछन् । परम भनेको ब्दकयगितभ हो । आत्मा भनेको ीषभ कउष्चष्त हो । प्राण भनेको ब्दकयगित बलम ीषभ कउष्चष्त को संवाहक हो ।
जगाउने जोगाउने र चलाउने काम प्राणले गर्छ । प्राण आउँदा जन्म, जाँदा मृत्यु हुन्छ । भित्र आउँदा प्राण भनिन्छ, बाहिर जाँदा अप्राण भनिन्छ । त्यही हो— वेदान्त सबै जानेकाको अन्त । जहाँबाट आदि र अन्तको जन्म हुन्छ, त्यो परम हो, अदृश्य परमको नाम आत्मा हो ।
सबै निषेध गरेर अन्तमा जसको निषेध हुन सक्तैन । त्यही आत्मा हो इन्द्रीय, मनको आत्मामा प्रवेश छैन ।
स्मृतिका साथ बुद्धि लगाएर हृदयमा आत्मामा प्रवेश हुन्छ । नामरूप दुवै मिथ्या हुन् बदली रहन्छन् । जो नामरूपमै अड्केको छ । त्यो मूढ हो, त्यसलाई टाढाबाट नमस्कार गर्नु, त्यहाँ सत्य धर्म र शान्ति छैन । म शाहन्शाह हुँ । समग्र सृजन मेरो सेवक हो । मलाई केही चाहिएन । भाग्यले आवश्यक चीज ल्याएर दिन्छ । हिजो भोलि या आजको थाहा छैन । म, अहिले, यहीँ पूर्णमा बाँच्दछु । मेरो साथमा परम छ, एकान्त छ, शान्ति छ, सन्तोष छ, त्याग छ, वैराग छ, विवेक छ, प्रज्ञा छ, सत्य सम्मान, धन, जमीन चाहन्नँ । सत्यलाई राजाले केही दिन सक्तैनन् । राजाले केवल नाशवान् चीज दिन सक्ने हुन् । ती चीज सत्यलाई चाहिएनन् । सत्यले राजालाई अनमोन, अनगिन्ती चीज दिन सक्छन्, ज्ञान दिन सक्छन्, प्रेम, शान्ति, वैराग्य दिन सक्छन्, परन्तु एक शर्त छ राजाले सबै अभिमान छोडेर सद्गुरुको शरणागति लिनुपर्छ ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

कोरियाको उत्पादनमूलक क्षेत्रमा साधारण लेखपढ गर्ने नेपाली पनि जान पाउने, नेपाललाई कति कोटा ?

Next Post

प्रधानमन्त्री दाहाल र अमेरिकी सुरक्षापरिषदकी निर्देशकबीच भेटवार्ता

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
प्रधानमन्त्री दाहाल र अमेरिकी सुरक्षापरिषदकी निर्देशकबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र अमेरिकी सुरक्षापरिषदकी निर्देशकबीच भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In