• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    बाँकेमा खेतका फाँट धुलाम्मे

    धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बैंकिङ क्षेत्रमा समस्या छैन, दोषारोपण गर्न छाडौंः गभर्नर अधिकारी

by
१५ मंसिर २०८०,
0
अर्थतन्त्र सुधारोन्मुख छः गभर्नर अधिकारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ क्षेत्रमा समस्या नभएको बताएका छन् । यो क्षेत्रलाई अझ व्यवस्थित गरेर लैजान सकिने पनि उनले बताए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बैंकिङ क्षेत्रमा समस्या नभएको भन्दै एकअर्कालाई दोषारोपण गर्ने प्रवृत्ति रोक्नुपर्ने बताए ।

उनले भने, ‘मार्केटले पैसा नचलाएको कारणले हामीले एक प्रतिशतमा बैंकबाट डिपोजिट अक्सन गरेर लिनुपर्‍यो । ब्याजदर महँगो भयो अनि नचलाएको भन्न त पाइएन नि । बजारमा अर्थको क्रियाकलाप त बढ्नपर्‍यो, काम गर्न सक्नुपर्‍यो नि । ब्याजदर त धेरै तल आइसकेको छ । एकआपसमा जुन खालको दोषारोपण गरेर पन्छने चलन छ यसबाट हामी बाहिर आउनुपर्‍यो ।’

उनले थपे, ‘एकदम क्यान्डिड रूपमा भन्दिनुहोस् मनिटरी पोलेसीलाई अथवा मनिटरी कमिटीलाई जुन दोष दिइरहनुभएको छ, कुन चाहिँ बुँदा कस्तो हुनुपर्थ्यो ?’

उनले बैंकिङ क्षेत्रलाई अझ व्यवस्थित गर्न सकिने उल्लेख गर्दै गभर्नर अधिकारीले भने, ‘बैंकिङ क्षेत्रमा समस्या छैन । व्यवस्थापन गर्न सकिने अवस्था छ ।’

आर्थिक क्षेत्रमध्ये फिस्कल पोलिसीमा समस्या भए पनि अन्य क्षेत्रमा समस्या नभएको उनले बताए । आन्तरिक उत्पादन वृद्धि नुहँदा अर्थतन्त्र आयातमा निर्भर हुनुपरेको उनको भनाइ छ ।

उनले मैद्रिक नीतिको पहिलो समीक्षा गर्न लागेको उल्लेख गर्दै त्यसका लागि ढिला नभएको पनि उल्लेख गरे ।

अधिकारीले भने, ‘हामी प्रोभिजनल डेटाले थप सपोर्ट गर्छ कि भनेर पखिरहेका छौं । कयौं साथीहरूले नीतिको समीक्षा गर्न ढिला भइसक्यो, समीक्षा नगरे आकासै खस्ने हो कि भनेर लेख्न थालिसक्नुभयो । समीक्षा नगरे पनि फरक पर्ने विषय होइन केही ढिलो गर्दा आकाश खस्दैन तर हामी समीक्षा गर्छौं ।’

Previous Post

त्रिभुवन विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ प्रतिस्पर्धाबाट

Next Post

धनगढी – दिपायल द्रुतमार्गमा कालोपत्र सुरु

सम्बन्धित खबर

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
आर्थिक

१६ असार २०८३,
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
फिचर-ब्यानर

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

१६ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

१६ असार २०८३,
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
Load More
Next Post
महेन्द्रपुल–पृथ्वीचोक सडक कालोपत्र

धनगढी – दिपायल द्रुतमार्गमा कालोपत्र सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In