• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    मध्यपूर्वमा तनाव उत्कर्षमा

    कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

    सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका

    सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका

    कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

    कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘भाइरल’ बन्दैछ सुहाना खानको गीत

by
१५ मंसिर २०८०,
0
‘भाइरल’ बन्दैछ सुहाना खानको गीत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडका अभिनेता शाहरूख खानकी छोरी सुहाना खानले फिल्मबाट नभई गायनबाट फिल्म इन्डस्ट्रीमा डेब्यू गरेकी थिइन्। उनी जोया अख्तरको फिल्म द आर्ची बाट डेब्यू गर्ने तरखरमा छिन्। हिजोआज द आर्ची का सम्पूर्ण स्टारकास्टहरू चर्चामा छन्।

सुहाना खानले हालै आफ्नो सोसल मिडियामा एक खुलासा गरेकी छिन्। उनी अभिनय मात्र होइन गायनमा पनि पाइला टेक्ने छिन्। सुहाना खानको फिल्म द आर्ची मानिसहरूमा निकै चर्चित भइरहेको छ।

जब तुम ना थे..

सुहाना खानले आफ्नो इन्स्टामा जब तुम ना थेु गीतको स्क्रिनसट शेयर गरेकी छिन्, जसमा अभिनेत्रीले गीतसँग सम्बन्धित केही जानकारी पनि शेयर गरेकी छिन्।

सुहाना खानले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट शेयर गर्दै जोया अख्तरको फिल्म द आर्चीजु को जब तुम ना थेु मा आफ्नो आवाज दिएको खुलासा गरेकी छिन्। उनले जोया अख्तर र शंकर महादेवनलाई पनि धन्यवाद दिएकी छिन् ।

भाइरल बन्दैछ गीत

यो गीतमा सुहानाका साथै अदिति सहगलले स्वर दिएकी छिन्। सुहाना खानले क्याप्सनमा लेखेकी छिन्, मैले मेरो पहिलो गीत गाएँ। जोया अख्तर र शंकर महादेवनलाई धन्यवाद, मसँग यति धैर्य राख्नुभएकोमा । गीत सुन्नुहोला।

प्रयोगकर्ताहरूले सुहानाको पोस्टमा कमेन्ट गरिरहेका छन् र उनलाई मल्टि ट्यालेन्टेड भनिरहेका छन्। श्वेता बच्चनले लेखेकी छिन्, अमेजिङु जोया अख्तरले पनि कमेन्ट गर्दै सुहानाको प्रशंसा गरिन्। खुशी कपूर, शनाया कपूरले पनि उनलाईबधाइ दिएका छन्।

Previous Post

नौ हजार भूकम्प प्रभावितले पाए २२ करोड

Next Post

कोप–३३ आयोजना गर्न भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव

सम्बन्धित खबर

मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
मध्यपूर्वमा तनाव उत्कर्षमा
अन्तर्राष्ट्रिय

कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

१५ असार २०८३,
सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका
आर्थिक

सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका

१५ असार २०८३,
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
आवाज

कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

१५ असार २०८३,
Load More
Next Post
कोप–३३ आयोजना गर्न भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव

कोप–३३ आयोजना गर्न भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In