• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

    विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

    विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

    जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति

    जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गगनले थालेको स्वास्थ्य केन्द्रको बालेनले गरे प्रशंसा

by
२४ कार्तिक २०७९,
0
गगनले थालेको स्वास्थ्य केन्द्रको बालेनले गरे प्रशंसा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । शहरी क्षेत्रका जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न पूर्व स्वाथ्यमन्त्री गगनकुमार थापाले काठमाडौं क्षेत्र नं ४ को ज्ञानेश्वरमा सञ्चालन गरेको शहरी स्वास्थ्य प्रबर्धन केन्द्रको काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह ९बालेन० ले अवलोकन गरेका छन् ।

बुधबार स्वास्थ्य केन्द्रमा पुगेका बालेनले एक घण्टा स्वास्थ्य केन्द्रमा बिताएका थिए । स्वास्थ्य केन्द्रको अवलोकनपछि मेयर साहले स्वास्थ्य केन्द्र राम्रो भएको प्रतिक्रिया दिए ।

महानगरले अन्य वडामा पनि यस्तै केन्द्र सञ्चालनको तयारीका लागि अवलोकन गर्न आएको बालेनले बताए । गगनले शुरु गरेको स्वास्थ्य केन्द्रको मोडल निकै राम्रो लागेको भन्दै उनले प्रशंसा गरे । ‘महानगरले पनि वडाहरुमा यस्तै केन्द्र बनाउन खोजिरहेको छ,’ उनले भने, ‘त्यसका लागि हामीले यो केन्द्र रिफ्रेन्सका रुपमा लिन सक्छौं ।’

कांग्रेस महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार थापा तत्कालीन अवस्थामा स्वास्थ्य मन्त्री हुँदा यो अवधारणा ल्याएका हुन् ।

यो स्वास्थ्य केन्द्रलाई अहिलेसम्म महानगरपालिकाले स्वामित्व नलिएकाले थापाले आफ्नो सांसदको तलब यही स्वास्थ्य केन्द्र्रमा दिएर चलाउँदै आएका छन् ।

बालेनले केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति, बजेट र पूर्वाधारका विषयमा पनि चासो दिएर जिज्ञासा राखेका थिए । सो क्रममा गगन थापाका सल्लाहकार प्रताप पौडेलले हाल उक्त केन्द्र सञ्चालनका लागि वार्षिक एक करोड हाराहारीमा खर्च हुने गरेको र जनशक्तिमा विशेषज्ञ चिकित्सकदेखि सरसफाइ कर्मचारीसम्मको व्यवस्था गरिएको जानकारी दिए ।

पौडेलेको कुरा सुनेपछि मेयर साहले महानगरले कति रकम खर्च गर्दा यस्ता केन्द्रहरु सञ्चालनमा ल्याउन सक्छ भन्ने विषयमा पनि गृहकार्य गरिरहेको प्रतिक्रिया दिए ।

स्वास्थ्य केन्द्रको सरसफाइ देखेर प्रभावित भएका साहले कर्मचारीलाई सधै यस्तै सफा हुन्छ ? भनेर जिज्ञासासमेत राखेका थिए ।

‘कस्तो सफा रहेछ । सफा देखेर मलाई त अचम्म लाग्यो’, उनले भने, ‘सँधै यस्तै सफा हुने हो ?

थापाका सल्लाहकार पौडेलले थपे, ‘सरकारी स्वास्थ्य संस्था भन्ने बित्तिकै फोहर हुन्छ भन्नेहरुका लागि यो संस्था नमूना बनाउने प्रयास गरेका छौं । स्वास्थ्य संस्था सधै सफा हुनुपर्छ भनेर नै जोड दिएका छौं ।’

उनीहरुको कुरा सुनेपछि मेयर साहले भुइँ मात्र नभइ भित्ताहरु पनि सफासुग्घर रहेको भन्दै संस्थाको प्रशंसासमेत गरे ।

साहले निःशुल्क औषधि, फिजियोथेरापी, नागरिकहरुको स्वास्थ्य प्रोफाइल, प्रयोगशाला लगायतका विषयमा भइरहेको कामका विषयमा पनि चासो दिएका थिए ।

स्वास्थ्य केन्द्र गगन थापाको अगुवाईमा मानव स्वास्थ्यसँगको सहकार्यमा काठमाडौं महानगरपालिका वडा नम्बर ३० द्वारा सञ्चालित हो ।

यो केन्द्रबाट उपचारात्मक, सामुदायिक स्वास्थ्य सेवा र स्वास्थ्य प्रवद्र्धनदेखि घर–घरमै स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।

एमडीजीपी चिकित्सकद्धारा नियमित रुपमा ओपीडी परामर्श, स्त्रीरोग, बाल रोग, हाडजोर्नी, छाला, नाक–कान– घाँटी, सामान्य चिकित्सा, आयुर्वेद चिकित्सा जस्ता विशेषज्ञ परामर्श सेवा यो केन्द्रमा लिन सकिन्छ ।

एक्सरे, ईसीजी, फिजियोथेरापी, मानसिक स्वास्थ्य परामर्शसहित फार्मेसी सेवालाई पनि यो केन्द्रले प्राथमिकतामा राखेको छ ।

वडा नं ३० मा बसोबास गर्ने घर परिवार र व्यक्तिहरुको घरमै पुगेर स्वास्थ्य अवस्थाको जानकारी संकलनमा हाल यो केन्द्र जुटिरहेको छ ।

हालसम्म १५ हजार जनाको स्वास्थ्य संकलन भइसकेको जनाइएको छ ।

Previous Post

जयनगर-कुर्था रेलमार्गमा ‘अनटाइम्ली’ रेल सेवा सञ्चालन हुँदै

Next Post

बेलायती राजा चार्ल्स दम्पत्तीमाथि अण्डा प्रहार

सम्बन्धित खबर

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

१६ असार २०८३,
विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था
फिचर-ब्यानर

विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

१६ असार २०८३,
जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति
फिचर-ब्यानर

जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति

१६ असार २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
आर्थिक

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

१६ असार २०८३,
Load More
Next Post
बेलायती राजा चार्ल्स दम्पत्तीमाथि अण्डा प्रहार

बेलायती राजा चार्ल्स दम्पत्तीमाथि अण्डा प्रहार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In