• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि होः प्रधानमन्त्री

    भोटेकोशी बाढी संरचनात्मक मानवीय सङ्कटः महासचिव चापागाईं

    भोटेकोशी बाढी संरचनात्मक मानवीय सङ्कटः महासचिव चापागाईं

    तीजमा भक्तपुरको केदारनाथ मन्दिर पहिलोपटक सर्वसाधारणका लागि खुला, साँझ महाआरती

    तीजमा भक्तपुरको केदारनाथ मन्दिर पहिलोपटक सर्वसाधारणका लागि खुला, साँझ महाआरती

    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    नेपाली महिलाको भावना र आस्थाको धरोहर ‘तीज’: गगन थापा

    घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

    घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आर्थिक संकट समाधान गर्न सरकारलाई अध्यक्ष नेपालको आग्रह

by
२० अशोज २०८०,
0
आर्थिक संकट समाधान गर्न सरकारलाई अध्यक्ष नेपालको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको आर्थिक क्षेत्रका संकट, जनजीविका महँगीलगायत समस्या समाधान गर्न सरकार आग्रह गरेका छन् ।

समाजवाद जागरण अभियानद्वारा आज कावासोतीमा आयोजित कोणसभामा उनले मुलुकको अर्थतन्त्रमा देखा परेको संकट समाधान गर्नका निम्ति आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र समेत बुझाएको स्मरण गराए ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आफूहरु क्रान्तिकारी एजेण्डा लिएर जनताको बीचमा आएको बताउँदै रोजगारी, सुशासन र समृद्धिलाई मुख्य मुद्दा बनाएर समाजवादी जागरण अभियानमा जुटेको बताए । उनले औद्योगिक विकास र मिटर ब्याज पीडितको पक्षमा पार्टी दृढतापूर्वक क्रियाशीलता रहेको दाबी गरे ।

यही असोज १४ मा काँकडभिट्टाबाट सुरु भएको अभियानअन्तर्गत विर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराज, चिन्नमस्त, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जनकपुर, जलेश्वर, ढल्केबर, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगञ्ज, पथलैया, हेटौँडा, मनहरी, भण्डारा र भरतपुरमा जागरण अभियान सम्पन्न गरिएको छ ।

पार्टीले सुरू गरेको समाजवादी जागरण अभियानमा अहिलेसम्म चार हजार नेता कार्यकर्ता पार्टीमा समाहित भएका छन् । पार्टीले यही असोज १४ गते मेचीदेखि सञ्चालन गरिएको अभियानका क्रममा कोशी र मधेस प्रदेशका विभिन्न जिल्लामा एमाले, कांग्रेस, माओवादीलगायत पार्टीका चार हजार नेता कार्यकर्ता सो पार्टीमा समाहित भएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । कावासोतीपछि आज बर्दघाट र परासीमा पनि आमसभा गरिने छ ।

Previous Post

लागूऔषधसहित चारजना पक्राउ

Next Post

चिनियाँ सेन्सरसिप प्रणाली थप कडा र शक्तिशाली बन्दै

सम्बन्धित खबर

अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन
आवाज

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि होः प्रधानमन्त्री

२९ भदौ २०८३,
भोटेकोशी बाढी संरचनात्मक मानवीय सङ्कटः महासचिव चापागाईं
फिचर-ब्यानर

भोटेकोशी बाढी संरचनात्मक मानवीय सङ्कटः महासचिव चापागाईं

२९ भदौ २०८३,
तीजमा भक्तपुरको केदारनाथ मन्दिर पहिलोपटक सर्वसाधारणका लागि खुला, साँझ महाआरती
फिचर-ब्यानर

तीजमा भक्तपुरको केदारनाथ मन्दिर पहिलोपटक सर्वसाधारणका लागि खुला, साँझ महाआरती

२९ भदौ २०८३,
रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री
आवाज

प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना

२९ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
जीवन शैली

नेपाली महिलाको भावना र आस्थाको धरोहर ‘तीज’: गगन थापा

२९ भदौ २०८३,
घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने
समाचार

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

२९ भदौ २०८३,
Load More
Next Post
‘बीआरआई’मा किन फस्यो चीन ?

चिनियाँ सेन्सरसिप प्रणाली थप कडा र शक्तिशाली बन्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In