• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च अध्ययन

    राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च अध्ययन

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधिको छलफल सुरु

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति

    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि होः प्रधानमन्त्री

    भोटेकोशी बाढी संरचनात्मक मानवीय सङ्कटः महासचिव चापागाईं

    भोटेकोशी बाढी संरचनात्मक मानवीय सङ्कटः महासचिव चापागाईं

    तीजमा भक्तपुरको केदारनाथ मन्दिर पहिलोपटक सर्वसाधारणका लागि खुला, साँझ महाआरती

    तीजमा भक्तपुरको केदारनाथ मन्दिर पहिलोपटक सर्वसाधारणका लागि खुला, साँझ महाआरती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

किसानको गुनासोः वास्तविक किसानलाई कार्यक्रम आएन

by
२० अशोज २०८०,
0
किसानको गुनासोः वास्तविक किसानलाई कार्यक्रम आएन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरेन्द्रनगर वास्तविक किसानलाई लक्ष्य गरेर मात्रै सरकारले कृषिसँग सम्बन्धित नीति कार्यक्रम ल्याउनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।

राष्ट्रिय किसान आयोगले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको छलफल तथा बहस कार्यक्रममा सहभागी वक्ताहरूले वास्तविक किसानकै लागि लक्ष्य गरेर कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् । उनीहरुले अहिले पनि किसानको नाममा विचौलिया हाबी भएकाले किसान भने अन्यायमा परेको बताए ।

अगुवा कृषक कर्ण बुढाले निर्वाचनभन्दा अगाडि घोषणापत्रमा मात्रै कृषकका लागि आकर्षक नारा ल्याउने तर व्यवहारमा भने किसानको अवस्था कहिले सुधार नहुने अवस्था रहेको बताए । उनले अब राजनीतिक दलका घोषणापत्र आफूहरुका लागि आवश्यक छैन भन्दै कृषि क्षेत्रमा आमूल परिवर्तन गर्ने गरी काम गर्न सुझाव दिए ।

किसानलाई माथि नउठाएसम्म देशको समृद्धि हुँदैन भन्ने कुराको हेक्का राख्न उनले नीति निर्माण तहमा रहेका व्यक्तिलाई सुझाव दिए । किसान महासङ्घका कोषाध्यक्ष मीना आचार्यले वास्तविक किसानले सधैँ उत्पादन गरिरहने तर विचौलियाका कारण कहिले माथि उठ्न नसकेको बताइन् । किसानको उत्पादन सिधै किन्ने व्यवस्था गर्न उनको सुझाव थियो ।

कृषक सुजन रोकायले स्थानीय सरकारले किसानका लागि हरेक बालीका बीउविजन ५० प्रतिशत छुटमा दिने व्यवस्था मिलाउनुपर्ने माग गरे । किसान सङ्घ कर्णाली प्रदेशका अध्यक्ष नरसिंह मल्लले किसानका लागि गरिने हरेक कार्यक्रम गलत ढङ्गले सञ्चालन भइरहेको बताए । उनले किसानका हरेक उत्पादनमा विचौलिया हाबी हुँदा समस्या भएकाले सरकारले आवश्यक नीति बनाउनुपर्नेमा सुझाव दिए ।

कर्णाली प्रदेश सभासदस्यले सरकारले कागजमा मात्रै समस्या समेट्ने गरेको तर कार्यान्वयन गर्न नसकेको गुनासो गरे । सांसद हिक्मत विष्टले प्रदेश सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटमा कर्णाली प्रदेशलाई कृषि र खाद्यमा आत्मनिर्भर भने पनि व्यवहारमा कार्यान्वनय हुन नसकेको बताए ।

उनले प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाउने भनेर नारा दिइए पनि भारतीय बजारबाट करोडौँको तरकारी र खाद्यान्न आयत भइरहेकाले यसमा सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । सांसद टेकराज पछाईले सरकारले किसानका लागि ल्याएका कार्यक्रम दलालको पञ्जामा पर्ने गरेकाले स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिए।

स्थानीय तहका जनप्रतिनिधिले आगामी दिनमा कृषिलाई प्राथमिकता दिइने र किसानमैत्री कार्यक्रम ल्याइने प्रतिबद्धता जनाए । भेरीगङ्गा नगरपालिका प्रमुख यज्ञबहादुर ढकाल, लेकबेँसी नगरपालिका प्रमुख उमेश पौडेल र दैलेखस्थित गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले किसानमैत्री कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका हुन् ।

कृषकका प्रश्नमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव राजु भुजु र स्थानीय तहका कृषि शाखा प्रमुखलगायतले जवाफ दिएका थिए ।

Previous Post

खुल्यो श्रीदेवीको मृत्युको रहस्यः सुन्दरताले लियो ज्यान !

Next Post

हिमतालमा आएको बाढीबाट भारतमा मर्नेहरूको संख्या ४० पुग्यो

सम्बन्धित खबर

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च अध्ययन
आवाज

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च अध्ययन

२९ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधिको छलफल सुरु

२९ भदौ २०८३,
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
आर्थिक

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति

२९ भदौ २०८३,
अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन
आवाज

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि होः प्रधानमन्त्री

२९ भदौ २०८३,
भोटेकोशी बाढी संरचनात्मक मानवीय सङ्कटः महासचिव चापागाईं
फिचर-ब्यानर

भोटेकोशी बाढी संरचनात्मक मानवीय सङ्कटः महासचिव चापागाईं

२९ भदौ २०८३,
तीजमा भक्तपुरको केदारनाथ मन्दिर पहिलोपटक सर्वसाधारणका लागि खुला, साँझ महाआरती
फिचर-ब्यानर

तीजमा भक्तपुरको केदारनाथ मन्दिर पहिलोपटक सर्वसाधारणका लागि खुला, साँझ महाआरती

२९ भदौ २०८३,
Load More
Next Post
हिमतालमा आएको बाढीबाट भारतमा मर्नेहरूको संख्या ४० पुग्यो

हिमतालमा आएको बाढीबाट भारतमा मर्नेहरूको संख्या ४० पुग्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In