• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

खाना खाने समयमा ध्यान दिनुपर्ने कुरा

by
१२ अशोज २०८०,
0
हेल्थ टिप्सः पिरो खानुको महत्व
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्वस्थ शरीर नै स्वस्थ जीवनको पहिलो आधार हो । शरीरलाई स्वस्थ राख्न सन्तुलित आहार जति आवश्यक छ, नियमित व्यायाम, खानापानको शैली र जीवन जिउने विधी पनि शरीरलाई स्वस्थ राख्न निकै नै महत्वपूर्ण मानिन्छ । किनकी यी यस्ता कुरा हुन् जसले शरीरलाई स्वस्थ एवं निरोगी बनाउन महत्वपूर्ण भूमिका खेल्ने गर्छन् र, शरीरलाई स्वस्थ एवं निरोगी बनाउन के खाने र कसो खाने भन्दा पनि कसरी खाने भन्ने कुरामा केन्द्रित गर्न जरुरी छ ।
– खाना खाने बित्तिकै गरिने पहिलो गल्ती भनेको पानीको सेवन हो । किनकी खाना खाने वित्तिकै पिउनु हुँदैन भन्ने त हामीमध्ये धेरैले सुनेका छौ । तर व्यवहारमा भने खासै उतारेका छैनौ । जबकी खाना खाने वित्तिकै पानीको सेवन गर्दा पाचन तन्त्र बिग्रिएर कब्जियतको समस्या निम्तिन सक्छ । त्यसैले, पानी पिउनै परेमा मनतातो पानीको सेवन गर्नुपर्छ । मनतातो पानीले पाचन तन्त्र बलियो बनाउनुका साथै प्रभावकारी बनाउन मद्दत गर्छ । यसको ठिक विपरीत चिसो पानी तथा आईसक्रिमको सेवनले पेटको अग्नीलाई समाप्त गर्छ । जसले गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्ने गर्छ ।
– खाना खाने बित्तिकै चिया वा कफी पनि पिउनु हुँदैन । चिया वा कफी सेवन गर्नाले शरीरले आहारमा रहेको आयरनलाई अवशोषित गर्न सक्दैन । साथै, प्रोटिन पनि पचाउन सक्दैन । त्यसैले, यस्ता बानी भएमा तुरुन्तै छोड्नु उपर्युक्त हुन्छ ।
– दिउँसो खाने बित्तिकै छिटो छिटो हिँड्नु वा अन्य गतिविधि गर्नु पनि शरीरको लागि घातक हुनसक्दछ । खाना खाएको केही घण्टासम्म फलफूल, जुस वा अन्य खाद्य पदार्थको सेवन गर्नु हुँदैन । किनकी यसले पाचन प्रक्रियामा बाधा उत्पन्न गरी पेट सम्बन्धी समस्या निम्त्याउन सक्छ । त्यसैले, खाना खानु आधा वा एक घण्टा अघि मात्र फलफूलको सेवन गर्नुपर्छ ।
– खाना खाने बित्तिकै सुत्नु उचित हुँदैन । साथै, धुमपान पनि गर्नु हँुदैन । यसले पाचन तन्त्र र शरीरलाई हानी गर्न सक्छ ।
– खानालाई सधैँ चपाएर नै खानुपर्छ । किनकी यसले प्रत्यक्ष रुपमै स्वास्थ्यमा असर पार्ने गर्छ । आयुर्वेदमा उल्लेख भए अनुसार खाना चपाउँदा मुखमा जतिवटा दाँत रहेका छन्, त्यति नै पटक चपाउनु पर्छ । र, धेरै भन्दा धेरै चपाउनु पर्छ ।
– रातीको खानाको सम्बन्धमा पनि धेरै सर्तक रहनुपर्छ । विशेषगरी, रातमा ढिलो खाना खाएमा शरीरले त्यसलाई राम्ररी पचाउन सक्दैन जसले गर्दा स्वास्थ्यमा विभिन्न समस्या पैदा हुने गर्छ । त्यसैले, रातमा खाना खाँदा सुत्नु भन्दा कम्तीमा दुई घण्टा अघि नै खानाको सेवन गर्नुपर्छ । र, हल्का खाना खानुपर्छ ।
साभारः ‘स्वास्थ्य विज्ञान’ पुस्तकबाट

Previous Post

चुट्किलाः लोग्ने स्वास्नीको झगडा

Next Post

महिलालाई व्यावसायिक च्याउखेती तालिम

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
महिलालाई व्यावसायिक च्याउखेती तालिम

महिलालाई व्यावसायिक च्याउखेती तालिम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In