• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

    नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

    इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

    इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

    मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

    मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

    पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी

    बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

    सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

    सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

    बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

    बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारत-क्यानडा विवादः जम्मू–कश्मीर भ्रमण नगर्न एडभाइजरी जारी

by
३ अशोज २०८०,
0
भारत-क्यानडा विवादः जम्मू–कश्मीर भ्रमण नगर्न एडभाइजरी जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । भारत र क्यानडाबीच कूटनीतिक विवाद बढ्दै गएको छ । क्यानडामा प्रधानमन्त्री जस्टिन ट्रुडोले खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्याको आरोपमा भारतलाई आरोप लगाएपछि विवाद शुरु भएको थियो । यससंगै क्यानाडाले एक भारतीय उच्च कूटनीतिज्ञलाई निष्कासन गरेको थियो । जवाफमा भारतले पनि क्यानाडाली कूटनीतिज्ञलाई निष्कासन गर्यो ।

यसपछि मंगलबार राति दुईवटा ठूला घटना भएका छन् । पहिलो: क्यानडा सरकारले जम्मू-कश्मीरको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आफ्ना नागरिकहरूलाई त्यहाँ नजान एडभाइजरी जारी गरेको छ । क्यानडाले जम्मू(कश्मीरमा आतंकवाद र अपहरणको खतरा रहेको बताएको छ । यसका साथै असम र मणिपुर नजान पनि सल्लाह दिइएको छ ।

दोस्रो: क्यानडाको सबैभन्दा ठूलो पत्रिका ‘टोरन्टो स्टार’ले ट्रुडोको बयान जारी गरेको छ । जसमा क्यानडा सरकारले भारतसँग तनाव बढाउन नचाहेको तर भारतले यी विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएको छ ।

यसैबीच क्यानडाको विपक्षी दलले भारत द्वन्द्वको मुद्दामा प्रधानमन्त्री ट्रुडोबाट टाढिँदै गएको बताएको छ । विपक्षी नेता पियरे पोइलिभ्रेले सामाजिक सञ्जालमा भनेका छन्– ‘हाम्रा प्रधानमन्त्रीले स्पष्ट र प्रत्यक्ष बोल्नुपर्छ । प्रमाण छ भने जनतासामु पेश गर्नुपर्छ । यो भयो भने मात्र जनताले को सही र को गलत भन्ने निर्णय गर्न सक्नेछन् । अचम्मको कुरा के छ भने ट्रुडोले कुनै तथ्य प्रस्तुत गरेका छैनन् ।’

टोरन्टो स्टारको रिपोर्टका अनुसार मंगलबार राति क्यानाडाली प्रधानमन्त्रीको अडान केही नरम देखिएको छ । उनले भनेका छन्, ‘हामी यो तनाव बढाउन चाहँदैनौं । हामीले केही तथ्य प्रस्तुत गरेका छौं । हामी यस मुद्दामा भारत सरकारसँग काम गर्न चाहन्छौं ताकि सबै कुरा स्पष्ट होस् ।’

यस प्रकरणमा भारतले क्यानडाले लगाएको सबै आरोप अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयले भन्यो– ‘क्यानडाका सबै आरोप आधारहीन छन् । क्यानडाका प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्री मोदीलाई पनि यस्तै आरोप लगाएका थिए र ती पूर्ण रूपमा अस्वीकार गरियो ।

त्यस्ता आधारहीन आरोपहरू खालिस्तानी आतंककारी र अतिवादीहरूबाट ध्यान हटाउने प्रयास हुन् । उनीहरूलाई क्यानडामा अभयारण्य दिइएको छ र उनीहरू भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका लागि खतरा हुन् ।’

क्यानडामा लगभग १८ लाख भारतीय मूलका नागरिकहरू छन्, जसमध्ये धेरै सिखहरू छन् । क्यानडाको विपक्षी दल न्यु डेमोक्रेटिक पार्टीका नेता जगमीत सिंह सिख समुदायका हुन् ।

Previous Post

विश्व कीर्तिमानी मिङ्गमा शेर्पाले गरे मनास्लु हिमालको सफल आरोहण

Next Post

नेपाल– अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध महत्त्वपूर्णः अमेरिकी विदेशमन्त्री

सम्बन्धित खबर

भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
फिचर-ब्यानर

नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

२४ भदौ २०८३,
इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव
अन्तर्राष्ट्रिय

इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

२४ भदौ २०८३,
मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
समाचार

मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

२४ भदौ २०८३,
पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी
टुरिजम

बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

२४ भदौ २०८३,
सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत
समाचार

सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

२४ भदौ २०८३,
बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय
समाचार

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

२४ भदौ २०८३,
Load More
Next Post
नेपाल– अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध महत्त्वपूर्णः अमेरिकी विदेशमन्त्री

नेपाल– अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध महत्त्वपूर्णः अमेरिकी विदेशमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In