• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित

    जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

    सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

    पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    सर्वदलीय बैठकमा सरकारको अनुपस्थितिमाथि गगन थापाको प्रश्न : ‘सरकार कहाँ छ?’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्री स्वदेश नफर्केसम्म प्रतिनिधिसभा बैठक नबस्ने, सभामुख पनि विदेशतिरै

by
२९ भदौ २०८०,
0
प्रधानमन्त्री स्वदेश नफर्केसम्म प्रतिनिधिसभा बैठक नबस्ने, सभामुख पनि विदेशतिरै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रतिनिधसभाको बैठक आगामी असोज १४ गतेका लागि तोकिएको छ । राष्ट्रियसभाको बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको छ। संघीय संसदका दुवै सदनको बैठक एकैपटक लामो समयका लागि स्थगित हुनुलाई राम्रो मानिएको छैन ।

संसद सचिवालयका अनुसार बैठक लामो समय रोकिनुका पछाडि सदनमा बिजनेस नहुनु, प्रधानमन्त्री र सभामुखको विदेश भ्रमण रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघ र चीनको औपचारिक भ्रमणका लागि शनिबार न्युयोर्क प्रस्थान गर्दैछन्। दुवै देशको भ्रमण सकेर उनी असोज १३ गते मात्रै स्वदेश फर्किनेछन्।

सभामुख देवराज घिमिरे पनि आइतबार आयरल्याण्डको भ्रमणका निस्कँदैछन्। घिमिरेले सेप्टेम्बर १८ देखि २२ तारिखसम्म भ्रमण गर्नेछन्। पहिलो एक हप्ता सभाखुकै अनुपस्थितिका कारण बैठक राख्न नसकिएको र त्यसपछि प्रधानमन्त्री फर्केपछि बैठक राख्न कार्यव्यवस्था परामर्श समितिमा दलहरुबीच सहमति भएको छ ।

मुलुकमा दैननिदिन जनताका समस्या र कष्ट बढ्दै गएको छ । जनताको पीडा र कुरा उठ्ने ठाउँ नै लामो समय बन्द भएपछि सांसदहरूलाई फुर्सद मिलेको छ ।असोज दोस्रो साता बैठक बसेलगत्तै चाडपर्वको सिजन सुरु हुन्छ । त्यसपछि सबै आ–आफ्नो घरतिर जान्छन् । असोज २७ गते घटस्थापना छ ।

दशैं सकिएलगत्तै गठबन्धन दलमा विभाजन आउने र सरकारकै समीकरण फेरबदल हुने अनुमान गरिएको छ ।

Previous Post

मान्छेमा प्रत्यारोपण गरियो सुँगुरको मृगौला

Next Post

बाइडेनका छोरा बन्दुक राखेको मुद्दामा दोषी ठहर

सम्बन्धित खबर

सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो
फिचर-ब्यानर

१३ साउन २०८३,
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
अन्तर्राष्ट्रिय

गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित

१३ साउन २०८३,
जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु
फिचर-ब्यानर

जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

१३ साउन २०८३,
सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ
समाचार

सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

१३ साउन २०८३,
पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
समाचार

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

१३ साउन २०८३,
सर्वदलीय बैठकमा सरकारको अनुपस्थितिमाथि गगन थापाको प्रश्न : ‘सरकार कहाँ छ?’
समाचार

सर्वदलीय बैठकमा सरकारको अनुपस्थितिमाथि गगन थापाको प्रश्न : ‘सरकार कहाँ छ?’

१३ साउन २०८३,
Load More
Next Post
बाइडेनका छोरा बन्दुक राखेको मुद्दामा दोषी ठहर

बाइडेनका छोरा बन्दुक राखेको मुद्दामा दोषी ठहर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In