• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टर्कीको गुफामा फसेका अनुसन्धानकर्ताको ९ दिनपछि उद्धार

by
२६ भदौ २०८०,
0
टर्कीको गुफामा फसेका अनुसन्धानकर्ताको ९ दिनपछि उद्धार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टर्की । टर्किको एक गुफाको ३४०० फिट गहिराइमा फसेका एक अनुसन्धानकर्तालाई ९ दिनपछि सकुशल उद्धार गरिएको छ ।

उनको उद्धारमा ६ देशका १८० ले उद्धार कार्य गर्नुपरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । मार्क डिकी नामका ४० वर्षीय शोधकर्ता गुफाको नक्सा बनाउन टर्कीको तेस्रो गहिरो मोर्का गुफामा पुगेका थिए ।

जहाँ उनी सेप्टेम्बर २ मा बिरामी परे र गुफामा फसे । त्यसयता उनलाई बाहिर निकाल्ने अभियान शुरु थालिएको थियो । उनलाई सोमबार राति बाहिर निकालिएको थियो । त्यसपछि उनलाई हेलिकप्टरबाट नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

मार्क डिकीका अभिभावकले उद्धारकर्मीलाई धन्यवाद दिएका छन् । गुफाबाट बाहिर निकालेपछि मार्कले आफूलाई राम्रो महसुस भएको बताउदै गुफामा आफुलाई मर्ने अनुभव हुन थालेको बताएका छन् ।

गुफामा पानी र माटोका कारण उद्धार कार्य निकै कठिन भएको थियो । उद्धार टोलीका मानिसहरू ओर्लँदै गर्दा अँध्यारो बढ्दै गइरहेको थियो र तापक्रम तीव्र गतिमा घट्दै थियो । जसका कारण उनीहरुलाई अगाडि बढ्न समस्या भएको थियो ।

अमेरिकी अनुसन्धानकर्तालाई बचाउन उद्धारकर्मीहरूले गुफालाई ६ भागमा विभाजन गरिएको थियो । सबैको फरक–फरक जिम्मेवारी थियो । डाक्टरलाई पनि साथमा लागिएको थियो, ताकि मार्कले डिकेलाई तुरुन्तै उपचार गर्न सकियोस् । उनको उद्धारमा टर्कीसहित हंगेरी, पोल्याण्ड, इटाली र बुल्गेरियाको टोली थियो।

कुनै पनि स्वस्थ र अनुभवी व्यक्तिलाई मार्क डिकी पुगेको गहिराइबाट बाहिर आउन कम्तिमा १५ घण्टा समय लाग्ने बताइएको छ । गुफामा माटो र पानीको चुनौती मात्रै थिएन, यसको चौडाइ निकै कम भएकाले निसास्सिने खतरा पनि थियो । गुफाको कुल गहिराई १३ हजार फिट रहेको छ ।

Previous Post

झरना थापाले किन लेखिन् – मर्नु न बाँच्नुको पीडा भइरहेको छ !

Next Post

अफगान चालकद्वारा इन्धनको मूल्य वृद्धिको विरोध, तालिबानी सरकार मूल्य घटाउन आह्वान

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

१६ असार २०८३,
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आर्थिक

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश
खेलमैदान

फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

१६ असार २०८३,
सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प
फिचर-ब्यानर

सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

१६ असार २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
समाचार

आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

१६ असार २०८३,
Load More
Next Post
घट्यो डिजेल र मट्टीतेलको मूल्य

अफगान चालकद्वारा इन्धनको मूल्य वृद्धिको विरोध, तालिबानी सरकार मूल्य घटाउन आह्वान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In