• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतको नयाँ दिल्लीमा हुने जी–२० शिखर सम्मेलनलाई मध्यनजर गर्दै नर्थन रेलवेद्वारा २०० भन्दा बढी रेल सेवा अस्थायी रुपमा स्थगित

by
१८ भदौ २०८०,
0
भारतको संसदीय समितिले जी–२०को लागि लागि समयमै रकम उपलब्ध गराउन निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली— भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने जी–२० शिखर सम्मेलनलाई मध्यनजर गर्दै नर्थन रेलवेले सेप्टेम्बर ८ देखि ११ सम्म अस्थायी रूपमा सेवा स्थगित गरेको एक सूचनाद्वारा जानकारी दिएको छ ।

तालिका अनुसार, सेप्टेम्बर ८ मा १० भन्दा बढी रेल सेवाहरू रद्द गरिएको छ। सेप्टेम्बर १० मा पनि १०० भन्दा बढी यात्रुवाहक रेल सेवा स्थगित गरिएको छ । यी अधिकांश रेलहरू दिल्लीबाट दक्षिण हरियाणाको सोनीपत—पानीपत, रोहतक, रेवारी र पलवल मार्गहरूमा चल्छन्।

यस बाहेक, दिल्ली—रेवारी एक्सप्रेस स्पेशल र रेवाड़ी—दिल्ली एक्सप्रेस स्पेशल रेलहरु सेप्टेम्बर ११ मा पनि स्थगित हुनेछ ।

यसबाहेक, त्यस अवधिमा नयाँ दिल्ली रेलवे स्टेशनबाट प्रस्थान वा आवगमन गर्न तोकिएका धेरै रेलहरू अब गाजियाबाद वा हजरत निजामुद्दीन रेलवे स्टेशनहरूबाट प्रस्थान वा आवगमन हुनेछन्। भारतले सेप्टेम्बर ९ र १० मा नयाँ दिल्लीमा जी—२० शिखर सम्मेलन आयोजना गर्नेछ।

नयाँ दिल्लीमा हुने शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूका नेताहरू र आमन्त्रित अतिथि देशहरू प्रतिनिधिहरुको वृहत सहभागिता हुने आयोजक राष्ट्र भारतले जनाएको छ ।

जी–२० मा मा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, अमेरिका, बेलायत र युरोपेली संघ गरी १९ देश रहेका छन् । । भारतले बंगलादेश, इजिप्ट, मौरिसस, नेदरल्यान्ड्स, नाइजेरिया, ओमान, सिंगापुर, स्पेन र युएईलाई अतिथि देशका रूपमा आमन्त्रण गरेको छ ।

Previous Post

कोरिया भाषा परीक्षा असोज १ गते हुने

Next Post

कप्तान रोहितलाई भेटेर रविले दिए जितको शुभकामना

सम्बन्धित खबर

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
समाचार

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

११ अशोज २०८३,
जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो
समाचार

जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

११ अशोज २०८३,
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
समाचार

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

११ अशोज २०८३,
बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो
समाचार

बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

११ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

११ अशोज २०८३,
सप्तरीका ५०० घर डुबानमा
समाचार

सप्तरीका ५०० घर डुबानमा

११ अशोज २०८३,
Load More
Next Post
कप्तान रोहितलाई भेटेर रविले दिए जितको शुभकामना

कप्तान रोहितलाई भेटेर रविले दिए जितको शुभकामना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In