वेष्ट इन्डिजको सुडान इलेह वनमा एउटा अचम्मको रुखको प्रजाति पाइन्छ । यसमा मर्निङ ट्र (शोकाकुल वृक्ष) भन्ने गरिन्छ । यो रुख दिनभरि सङ्गीतको धुनझैँ मधुर आवाज निकाल्छ भने साँझ परेपछि रोएको जस्तो विरही आवाज निकाल्छ । अचम्म त के छ भने स्थानीय बासिन्दाहरु यसको सङ्गीत र विरह सुनेर मुग्ध र भावुक हुन्छन् ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













