• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    बाँकेमा खेतका फाँट धुलाम्मे

    धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शक्तिशाली आँधी ‘साओला’ नजिकिँदै गर्दा हङकङ र दक्षिण चीनका अन्य भागहरूमा सावधानी

by
१६ भदौ २०८०,
0
शक्तिशाली आँधी ‘साओला’ नजिकिँदै गर्दा हङकङ र दक्षिण चीनका अन्य भागहरूमा सावधानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शक्तिशाली आँधी ‘साओला’ नजिकिएसँगै हङकङ र दक्षिणी चीनका अन्य भागका अधिकांश भाग शुक्रबार देखि नै ठप्प भएका छन्।

धेरै कामदारहरू घरमा बसेका छन् भने विभिन्न शहरहरूका विद्यालयहरूले अर्को हप्तासम्मका लागि नियमित कक्षा स्थगित गरेका छन्।

हङकङको शेयर बजारमा कारोबार बन्द गरिएको छ र प्रमुख क्षेत्रीय व्यापार र पर्यटकीय क्षेत्रमा लगभग ४६० उडानहरू रद्द भएपछि सयौं मानिसहरू विमानस्थलमा फसेका छन्।

चीनको सरकारी टेलिभिजन सिसिटिभीका अनुसार चीनको गुआङडोङ प्रान्तमा प्रवेश गर्ने वा बाहिरिने सबै रेललाई शुक्रबार रातिदेखि शनिबार साँझसम्मका लागि स्थगन गरिएको छ।

हङकङ अब्जरभेटरीले १० नम्बरको आँधीको सङ्केत जारी गरेको छ, जुन शहरको मौसम प्रणालीअन्तर्गतको सबैभन्दा उच्च चेतावनी हो। सन् २०१८ मा हङकङमा आएको शक्तिशाली आँधी ‘माङखुट’पछि पछिल्लो पटक जारी गरिएको यो पहिलो १० नम्बरको चेतावनी हो।

२१० किलोमिटर प्रतिघण्टाको रफ्तारमा बतास चल्ने साओला शहरको सिमसा सुई व्यवसायिक क्षेत्रबाट करिब ४० किलोमिटर दक्षिणमा मध्यरातमा वित्तीय केन्द्रको सबैभन्दा नजिक पुग्ने अब्जरभेटरीले जनाएको छ। साओलाको भुमरी राति करिब ८ बजेतिर शहरभरि घुम्दा यस क्षेत्रको लागि ‘उच्च खतरा’ उत्पन्न गरेको थियो।

उक्त आँधी हङकङबाट पश्चिमतर्फ सर्दै जाँदा शनिबार हावा क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ। अब्जरभेटरीले तटीय क्षेत्रमा गम्भीर बाढी आउन सक्ने चेतावनी दिँदै माङखुटले रूख कटान गर्दा र शहरका भवनहरू भत्काइदिँदा पानीको अधिकतम सतह उस्तै हुन सक्ने बताएको छ।

हालैका महिनाहरूमा चीनले विभिन्न क्षेत्रहरूमा वर्षौंपछि अत्यधिक वर्षा र सबैभन्दा घातक बाढीको अनुभव गरेको छ, जसमा राजधानी बेइजिङको बाहिरी पहाडी भागहरूसहितका क्षेत्रमा सयौंको मृत्यु भएको छ।

Previous Post

श्रीलंकामा आर्थिक संकटपछिकै सबैभन्दा कम मुद्रास्फीति

Next Post

कवाली शैलीको जमाना छ, मोबाइलको सार्वजनिक

सम्बन्धित खबर

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
आर्थिक

१६ असार २०८३,
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
फिचर-ब्यानर

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

१६ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

१६ असार २०८३,
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
Load More
Next Post
कवाली शैलीको जमाना छ, मोबाइलको सार्वजनिक

कवाली शैलीको जमाना छ, मोबाइलको सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In