• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
१५ भदौ २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन जहाँ छ, त्यहाँ रहँदैन । धैर्यको प्रज्ञाले सजग रहने अभ्यास छ, त्यसै स्थितिमा सङ्कल्प, विकल्प, शून्यमा बस्न सकिन्छ । कुनै पनि आदतद्वारा मनलाई निमन्त्रित गर्ने कोशिस ग¥यौ कि त्यो निमन्त्रणको अभ्यास बन्धन हुन्छ, तसर्थ धैर्यपूर्वक वर्तमानमा रहँदा निर्दोषपद्धति भ्रमण गर्ने, ध्वनि गर्ने, श्वास हेर्ने प्रकृतिको दृश्यावलोकन गर्ने, निर्दोष वार्ता (सत्सङ्ग) शून्य मनको बारेमा सुन्ने÷सुनाउने, पढने÷पढाउने गर्ने परन्तु यी सबै प्रक्रियालाई आदत बन्न दिनुहुन्न । आदत बन्यो कि त्यो मन भइहाल्छ । अनावश्यकलाई त्याग्न सक्नुपर्छ । कलह द्वन्द्व नमच्चाई मौन उठेर अर्कातिर हिँडिदिन सक्नुपर्छ । आवेशमा केही भनियो भने हृदयबाट क्षमा माग्न र दिन सक्नुपर्छ ।
फलानोले यस्तो हुनुपर्ने, गर्नुपर्ने भन्नुभन्दा आपूmले त्यस्तो भएर जीवनयापन गर्नुपर्छ । जसले जस्तो गर्छ त्यही भर्छ भने आपूmले राम्रो गर्नुपर्छ । यहाँ गर्न भनेको कर्म होइन चिन्तन हो । चिन्तन बदल्यो, दृष्टिकोण बदल्यो, सबै बदल्यो । अहङ्कारले स्वार्थले, निन्दास्तुतिले, आग्रहयुक्त मनले हेर्ने, सम्झिने बानी छोड्ने बित्तिकै, समदर्शन, सत्यदर्शन आत्मदर्शन प्रकाशित हुन्छ ।
मृत्युले छुटाइदिने चीजलाई विवेक वैराग्यले छोड, त्यहाँ स्वतन्त्रता छ, मौन बस, श्वास हेर । जहाँसम्म भेद छ, त्यहाँ धर्म छैन । जहाँ धर्म छैन, त्यहाँ ज्ञान छैन, त्याग छैन, बोध छैन, जीवनमा शान्ति छैन । प्रेम हुनु सत्सङ्ग हो जहाँ विनाप्रेमको अनुयायी बन्नु छ त्यो लोभ हो, अज्ञान हो, स्वार्थ हो । जहाँ प्रेम छ, त्यहाँ अपनत्व छ जहाँ हृदयको अपनत्व छ त्यहाँ शरीरको, धनको लोभमोह छैन । त्यहाँ सहज तपस्या, स्मृति र सेवा समर्पण छ । त्यसो हुँदा साँचो प्रेम हुनु सत्सङ्ग होे ।
धन नदिई मन जाँदैन, मन नभई गुरुभक्ति हुँदैन । भक्तिविना ज्ञानका कुरा टिक्दैनन् । ज्ञान नटिकी बन्धन काटिँदैन, धन–तनद्वारा सेवा गर्दा यो सेवा गर्ने सौभाग्य पाएँ भन्ने भाव आयो भने परमपुण्यका साथ प्रेमको विकास हुन्छ र सन्तोष, त्याग, वैराग र धैर्यको वृद्धि हुन्छ ।
धन–तनले सेवा गर्दा मैले यति गरेँ, कसले गर्न सक्छ । यस्तो गर्ने त ‘म’ मात्रै छु । ‘म’ भन्ने अभिमान आयो भने असन्तोष, दोषदर्शनका साथ भक्ति कम हुँदै गएर अभिमान र अज्ञानसहित चिन्ता र लोभको वृद्धि हुन्छ । आपूmले कसैसँग केही आशा राखियो भने उसले पनि आशा राख्नु स्वाभाविक हो । परन्तु आपूmले केही आशा नराखे अरूले आशा राखून् न राखून्, त्यो मानसिक दुविधासँग सन्तको केही सम्बन्ध छैन ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

साउदीमा १७७ नेपालीलाई २९ करोडको जरिबाना

Next Post

सिन्दुर स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छ !

सम्बन्धित खबर

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण
समाचार

२७ जेष्ठ २०८३,
स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन
समाचार

स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

२७ जेष्ठ २०८३,
रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था
समाचार

रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

२७ जेष्ठ २०८३,
कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने
फिचर-ब्यानर

कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

२७ जेष्ठ २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

२७ जेष्ठ २०८३,
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
फिचर-ब्यानर

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

२७ जेष्ठ २०८३,
Load More
Next Post
सिन्दुर स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छ !

सिन्दुर स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छ !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In