• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लिबियाकी विदेशमन्त्री नजला बर्खास्त, देश छोडेको आशंका

by
१२ भदौ २०८०,
0
लिबियाकी विदेशमन्त्री नजला बर्खास्त, देश छोडेको आशंका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । लिबियाकी विदेशमन्त्री नजला मंगोसलाई पदबाट हटाइएको छ ।

नजलाले गत साता रोममा इजरायलका विदेशमन्त्री एली कोहेनसँग गोप्य भेट गरेको भन्दै उनलाई पदबाट बर्खास्त गरिएको अल जजिराले उल्लेख गरेको छ । प्रधानमन्त्री अब्दुलहामिदले नजलालाई पदबाट हटाएको र उनीविरुद्ध छानबिन गर्न आदेश दिएका छन् । मिडिया रिपोर्टका अनुसार नजलाले आइतबार राति नै लिबिया छोडेकी छन् ।

प्यालेष्टाइनलाई समर्थन गर्ने लिबियालीहरूले इजरायललाई शत्रु राष्ट्र मान्ने गर्छन ।

गत हप्ता रोममा विदेशमन्त्रीहरूको सम्मेलनमा लिबियाकी विदेशमन्त्री नजला मङ्गोस र इजरायली विदेशमन्त्री एली कोहेन पनि सहभागी थिए । सो अवसरमा नजला र कोहेनबीच गोप्य भेटवार्ता भएको खबर इटालियन मिडियाले सार्बजनिक गरेका थिए ।

यो खबर बाहिरिएपछि लिबियामा अराजकता सुरु भएको थियो । त्यसपछि लिबियामा सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । राजधानी त्रिपोलीमा आगजनीका धेरै घटना भएका छन् । यसपछि प्रधानमन्त्री अब्दुलहामिदले विदेशमन्त्रीलाई निलम्बन गर्नुका साथै उनीविरुद्ध छानबिन गर्न आदेश पनि जारी गरेका थिए ।

अर्कोतर्फ इजरायलले जारी गरेको विज्ञप्तिमा दुई विदेशमन्त्रीको भेट इटाली सरकारले आयोजना गरेको र यसबारे दुवै देशका शीर्ष नेतृत्वलाई जानकारी रहेको उल्लेख गरिएको छ । यसका लागि पहिलेदेखि नै तयारी भइरहेको थियो ।

Previous Post

रोचक प्रसङ्गः के हो लाइगर ?

Next Post

युद्धको लागि तयारी अवस्थामा रहन किमको नौसेनालाई निर्देशन

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
युद्धको लागि तयारी अवस्थामा रहन किमको नौसेनालाई निर्देशन

युद्धको लागि तयारी अवस्थामा रहन किमको नौसेनालाई निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In