• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जर्मनीले चिनियाँ एआई लगानीको छानबिने गर्ने, अर्थतन्त्र र सुरक्षा मुख्य कारण

by
८ भदौ २०८०,
0
जर्मनीले चिनियाँ एआई लगानीको छानबिने गर्ने, अर्थतन्त्र र सुरक्षा मुख्य कारण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विश्वभरि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढिरहेको छ। जति–जति प्रयोग बढ्दै गइरहेको छ त्यति–त्यति प्रश्न पनि उठ्न थालेका छन्। विशेषगरी एआईको गोपनीयतालाई लिएर प्रश्न उठेका छन्। यही सिलसिलामा जर्मनीले कडाइका साथ चिनियाँ एआई लगानीको छानबिन बढाउने प्रस्ताव राखेको छ।

आफ्नो अर्थतन्त्र र सुरक्षालाई ध्यानमा राख्दै चिनियाँ एआईद्वारा उत्पन्न जोखिमबाट बचाउन एआई लगानीको कडा छानबिन गर्ने प्रस्ताव राखेको हो।

चीनले आफ्नो क्षमताको उपयोग अन्य देशमाथि रणनीतिक लाभ हासिल गर्न या उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्न एआई प्रयोग गर्न सक्ने जर्मनले अनुमान गरेको छ।

जर्मनीका अर्थमन्त्री एवं उपकुलपति रोबर्ट हबेकले चिनियाँ एआईमाथि निगरानी बढाउन केही उपाय सुझाएका छन्। यसले सरकारलाई एआई कम्पनी र परियोजनामा चिनियाँ लगानी रोक्न या ढिलासुस्ती गर्न सहयोग गर्छ। सुझावअनुसार जर्मनीमा लगानी गर्दै गर्दा चिनियाँ लगानीकर्ताले आफ्नो व्यवसाय र उद्देश्यबारे विस्तृत जानकारी दिनुपर्ने हुन्छ।

प्रस्तावित कानुन परामर्शका लागि सरकारी विभागमा पठाइँदै छ।

एआईको क्षेत्रमा चीनको उच्च महत्वाकांक्षाबारे युरोपमा बढिरहेको चिन्ताबीच यो प्रस्ताव आएको बताइएको छ।

चीन मुख्य साइबर शक्ति देश हो। उसमाथि विगतमा केही देशले कम्प्युटर सिस्टम ह्याक गरेको आरोपसमेत लगाएका थिए।

जर्मनले गरेको यो प्रस्तावलाई केही व्यवसायी र राजनीतिक व्यक्तिले स्वागत गर्न सक्ने सम्भावना छ।

अमेरिकी राष्ट्रपतिका सल्लाहकारद्वारा एआईको जोखिमविरुद्ध सुरक्षा आह्वान

राष्ट्रपति जो बाइडेनकी विज्ञान सल्लाहकार आरती प्रभाकरले एआई जोखिम व्यवस्थापन गर्न बलियो सुरक्षा उपाय आह्वान गर्नुभएको छ।

प्रभाकरका अनुसार आफूहरुसँग एआई सुरक्षाका लागि प्रभाकारी र सही उपाय छैन। तर यो प्रणालीलाई विस्तृत रुपमा बुझ्न सहयोग गर्न प्रक्रिया भने विकास गर्न सकिन्छ। प्रभाकरको तर्क छ, ‘हामीले हाम्रो व्यक्तिगत सूचनाको सुरक्षा महत्वपूर्ण तरिकाले गर्नुपर्छ। किनकि, एआई सिस्टमको प्रयोग कुनै व्यक्ति या राष्ट्रको सुरक्षामाथि नै खतरा पुर्याउन गर्न सक्छन्।’

जुलाईमा ह्वाइट हाउसले निर्धारण गरेको एआई सुरक्षा मानकमा सात कम्पनी सहमत भएका थिए। अतः धेरैभन्दा धेरै कम्पनीले एआई सुरक्षालाई मजबुत बनाउन ती सात कम्पनीसँग सहकार्य गर्ने प्रभाकरको विश्वास छ।

एआई सीप अपनाउनेमा सिंगापुर अगाडि

श्रमिक एआई सीप अपनाउनेमा सिंगापुर विश्वकै सबभन्दा अगाडि छ। लिंकक्डइनको रिपोर्टमा त्यहाँका श्रमिकले अन्य देशका श्रमिकको तुलनामा तीव्र गतिमा एआई सीप अपनाएको पाइएको छ।

सिंगापुरमा लिंक्डइनमा आफ्नो प्रोफाइलमा एआई स्किल ९कृत्रिम बौद्धिकता सीप० थप्नेको संख्या २०१६ जनवरीको तुलनामा हाल २० गुणाले बढेको छ। यो वैश्विक औसतको ८ गुणा हो।

तीव्र गतिमा बढिरहेका पाँच सीपमध्ये एआईसँग सम्बन्धित भएको रिपोर्टले देखाएको छ। यी सीपमा प्रश्नोत्तर, वर्गीकरण र सिफारिस प्रणाली छन्। रिपोर्टका अनुसार भविष्यमा मानिसमार्फत हुने सफ्टवेयर इन्जिनियरिङको सीप केवल ३ प्रतिशत आवश्यक पर्नेछ। यसको सीधा अर्थ हो, एआईका कैयौँ सफ्टवेयरले इन्जिनियरिङको जागिर स्वचालित गर्ने सम्भावना छ। तर एआईले यस क्षेत्रमा नयाँ रोजगारीका अवसर पनि सिर्जना गर्ने रिपोर्टमा उल्लेख छ।

Previous Post

बजेट शून्यताको अवस्थामा जाँदै कोशी प्रदेश

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
आवाज

रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

१३ असार २०८३,
लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा
आवाज

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

१३ असार २०८३,
अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
आवाज

अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

१३ असार २०८३,
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
समाचार

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

१३ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१३ असार २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In