• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बजेट शून्यताको अवस्थामा जाँदै कोशी प्रदेश

by
८ भदौ २०८०,
0
बजेट शून्यताको अवस्थामा जाँदै कोशी प्रदेश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भदौ ११ गतेदेखि कोशी प्रदेशमा बजेट शून्यता हुने भएको छ ।

जेठ ३२ गते अध्यादेश मार्फत ल्याएको बजेटको प्रतिस्थापन विधेयक भदौ १० गते भित्र पारित गरी प्रमाणीकरण गरिसक्नु पर्ने हुन्छ । तर, अध्यादेशबाट ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित नगरी बुधवार राति १२ बजेदेखि प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य भएकाले बजेट शून्यताको स्थिति आउने भएको हो ।

सरकारले जेठ ३२ गते अध्यादेशबाट ल्याएको बजेट फिर्ता गरेर अध्यादेश बाटै नयाँ बजेट ल्याउने तयारी गरेको थियो । बजेटको प्रक्रिया नसकिएकाले बिहीबार सरकारले बजेट ल्याउन सकेको थिएन । बिहीबारै सर्वोच्च अदालतले प्रदेश सरकारलाई असंवैधानिक ठहर गरेर दीर्घकालीन असर पर्ने निर्णय नगर्न परमादेश जारी गरेकोले प्रदेशमा बजेट शून्यताको अवस्था आउने भएको हो ।

सरकारले अदालतको आदेश पालन गर्ने कोशी प्रदेशका प्रवक्ता तथा खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री प्रदीप कुमार सुनुवारले जानकारी दिए । विज्ञहरूसँग छलफल गर्ने र विज्ञले बजेटले दीर्घकालीन असर नगर्ने सुझाव दिएको अवस्थामा प्रदेशमा बजेट शून्यताको स्थिति आउन नदिन अध्यादेशबाट बजेट ल्याउन सक्ने पनि प्रवक्ता सुनुवारले सङ्केत गरे ।

Previous Post

ऐतिहासिक १३ तले मन्दिर ओझेलमा

Next Post

जर्मनीले चिनियाँ एआई लगानीको छानबिने गर्ने, अर्थतन्त्र र सुरक्षा मुख्य कारण

सम्बन्धित खबर

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना
फिचर-ब्यानर

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

३० साउन २०८३,
दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
आवाज

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

३० साउन २०८३,
दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
समाचार

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

३० साउन २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

३० साउन २०८३,
Load More
Next Post
जर्मनीले चिनियाँ एआई लगानीको छानबिने गर्ने, अर्थतन्त्र र सुरक्षा मुख्य कारण

जर्मनीले चिनियाँ एआई लगानीको छानबिने गर्ने, अर्थतन्त्र र सुरक्षा मुख्य कारण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In