• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनद्वारा सबै एपलाई व्यापार विवरण उपलब्ध गराउन उर्दी

by
२ भदौ २०८०,
0
चीनद्वारा सबै एपलाई व्यापार विवरण उपलब्ध गराउन उर्दी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हङकङ— चीनले देशका सबै मोबाइल एप प्रदायकहरूलाई सरकारसँग व्यापार विवरण पेश गर्न निर्देशन दिएको छ ।

उद्योग र सूचना प्रविधि मन्त्रालयले व्यापार विवरण उपलब्ध गराउने अर्को वर्षको मार्च महिनाको समय अवधि सकिएपछि कारवाही गर्ने चेतावनी दिएको छ । यस चेतावनी पछि चीनमा विभिन्न एपमाथि प्रतिबन्ध हुनेछन् भने साना एप निर्मातालाई सबैभन्दा बढी मारमा पर्ने विज्ञले बताएका छन् ।

सांघाईमा रहेको डेबन्ड कानून कार्यालयका वकिल यु युन्टिङले नयाँ नियमले मुख्यतया अनलाइन जालसाजी विरुद्ध लड्ने उद्देश्य भएपनि यसले चीनका सबै एपहरूलाई असर गर्ने बताए ।

एप पब्लिशिङ फर्मका सह—संस्थापक रिच बिशपले नयाँ नियमले चिनियाँ सरकारलाई कुनै कागजात नदेखाई एप्पलको एप स्टोर मार्फत सजिलै आफ्ना एपहरू प्रकाशित गर्न सक्ने विदेशी एप निर्माणकर्तालाई पनि असर गर्ने सम्भावना रहेको बताए ।

नयाँ नियमहरूको पालना गर्न, एप निर्माणकर्ताहरूले अब या त चीनमा कम्पनी स्थापना गर्नुपर्छ वा स्थानीय कम्पनीसँग सहकार्य गर्नुपर्ने बिशपले बताए । यस विषयमा एप्पलले तुरुन्तै टिप्पणीको लागि अनुरोधको जवाफ दिएन।

Previous Post

भुटानको ओलम्पिक कमिटीले थप आठ ओटा एस्ट्रोटर्फ फुटबल मैदान निर्माण गर्ने

Next Post

चीनमा बढ्दै आर्थिक संकट

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
चीनको तियान्जिनमा मे महिनामा सातौं विश्व इनटेलजेन्स सम्मेलन हुने

चीनमा बढ्दै आर्थिक संकट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In