• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भुटानको ओलम्पिक कमिटीले थप आठ ओटा एस्ट्रोटर्फ फुटबल मैदान निर्माण गर्ने

by
२ भदौ २०८०,
0
भुटान जुन २०२३ सम्ममा अतिकम विकसित देशबाट स्तरोन्नती हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

थिम्पु— भुटान ओलम्पिक कमिटीले आगामी पाँच वर्षभित्र देशभर आठवटा एस्ट्रोटर्फ फुटबल मैदान निर्माण गर्ने निर्णय गरेको भुटान लाइभले उल्लेख गरेको छ। एस्ट्रोटर्फ फुटबल मैदानमा कृत्रिम घाँसको प्रयोग हुन्छ ।

ओलम्पिक कमिटीको बिहीबार सम्पन्न २४ औं कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । भुटान ओलम्पिक कमिटीका अध्यक्ष जिग्याल उग्यान वाङचुकको अध्यक्षतामा भएको बैठकमा ओलम्पिक कमिटीले पाँच जिल्लामा थप पाँचवटा बहुउदेश्यीय हल निर्माण गर्ने योजना रहेको बताए ।

भुटान लाइभ अनुसार भुटान ओलम्पिक कमिटीले हा, गेलेफु, झेमगाङ, गासा, वाङ्डु फोड्रङ, सामत्से, लुएन्टसे र पेमा गात्शेलमा एस्ट्रो टर्फ फुटबल मैदानहरू विकास गर्ने योजना बनाएको छ।

यी फुटबल मैदान बनाउन ४० लाख अमेरिकी डलर लाग्नेछ ।

त्यसैगरी हा, मोङ्गर, थिम्पु, गासा र वाङ्डु फोड्रङमा पनि करिब ४५ लाख अमेरिकी डलर लागतमा मल्टि स्पोर्ट्स हल निर्माण गर्ने योजना ओलम्पिक कमिटीको छ ।

बैठकले बीओसीका सल्लाहकार किन्जाङ दोर्जीको नेतृत्वमा विभिन्न पूर्वाधार विकास आयोजनाहरूको मूल्याङ्कन र प्राथमिकताका लागि एक उपसमिति पनि गठन गरेको छ।

प्रस्तावित सबै पूर्वाधारका लागि सरकारले बजेट विनियोजन गर्न नसक्ने अवस्थामा पनि आयोजनालाई प्राथमिकतामा राख्नुपर्नेमा पनि कार्यकारी समिति सदस्यहरूले जोड दिएका छन् ।

Previous Post

टाइगर प्यालेस होटल नयाँ व्यवस्थापनसहित दुई महिनामा सञ्चालनमा आउने

Next Post

चीनद्वारा सबै एपलाई व्यापार विवरण उपलब्ध गराउन उर्दी

सम्बन्धित खबर

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन
समाचार

५ अशोज २०८३,
पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन
समाचार

पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

५ अशोज २०८३,
निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब
अन्तर्राष्ट्रिय

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

५ अशोज २०८३,
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
अन्तर्राष्ट्रिय

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

५ अशोज २०८३,
जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती
समाचार

जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

५ अशोज २०८३,
उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य
समाचार

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

५ अशोज २०८३,
Load More
Next Post
चीनद्वारा सबै एपलाई व्यापार विवरण उपलब्ध गराउन उर्दी

चीनद्वारा सबै एपलाई व्यापार विवरण उपलब्ध गराउन उर्दी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In