• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

    रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

    मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मिसाइल, रकेट र गोलाबारुदको उत्पादन बढाउन किमको निर्देशन

by
२९ साउन २०८०,
0
उत्तर कोरियाले कस्तो अवस्थामा प्रयोग गर्छ परमाणु हतियार ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – उत्तर कोरियाली नेता किम जोङ उनले देशका प्रमुख हतियार उत्पादकहरुलाई उत्पादनमा भारी मात्रामा वृद्धि गर्न निर्देशन दिएका छन्।

अल जजिराका अनुसार हिजो विभिन्न हतियार उत्पादन संयन्त्रको भ्रमण गरी किमले मिसाइल, रकेट, रकेट लञ्चर तथा गोलाबारुद्धको उत्पादन बढाउन निर्देशन दिएका हुन्।

गत हप्ता मात्रै किमले विभिन्न हतियार कारखानाको भ्रमण गरेर उत्पादन वृद्धिको निर्देशन दिएका हुन्। पछिल्लो पटक अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यासको तयारी भएका बेला पुनः किम हतियार कारखानामा पुगेका हुन्।

अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूमाथि आक्रमणको तयारीका रुपमा हेर्दै आएको छ। किमले युद्धको अग्रपंक्तिमा रहने जवानका लागि आवश्यक पर्ने गोलाबारुददेखि रणनीतिक मिसाइलहरु उत्पादनलाई बढावा दिन निर्देशन दिएको उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनएले उल्लेख गरेको छ। उत्तर कोरियाले पछिल्ला वर्षहरुमा लगातार ब्यालेस्टिक मिसाइलहरुको उत्पादन गरिरहेको छ।

Previous Post

कांग्रेस बैठकः संसद् खुलाउन अन्य दलसँग छलफल गर्ने

Next Post

जीएम मुभिजको ब्यानरमा चलचित्र ‘घर ज्वाईं’ बन्ने

सम्बन्धित खबर

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन
आवाज

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

१२ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१२ असार २०८३,
मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’
आवाज

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

१२ असार २०८३,
उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट
आवाज

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

११ असार २०८३,
काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन
आवाज

काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

११ असार २०८३,
आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग
आर्थिक

आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

११ असार २०८३,
Load More
Next Post
जीएम मुभिजको ब्यानरमा चलचित्र ‘घर ज्वाईं’ बन्ने

जीएम मुभिजको ब्यानरमा चलचित्र ‘घर ज्वाईं’ बन्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In