• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सोशिका बस्नेतले जितिन् ‘मिस लिटल आइडल २०२३’को उपाधि

by
२८ साउन २०८०,
0
सोशिका बस्नेतले जितिन् ‘मिस लिटल आइडल २०२३’को उपाधि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सोशिका बस्नेतले ‘मिस लिटल आइडल २०२३’को ताज पहिरिएकी छिन् ।

काठमाडौँ प्याब्सन र एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको मिस लिटल आइडल २०२३ को उपाधि क्याम्ब्रिज पब्लिक हाई स्कुल पुरानो बानेश्वरकी सोशिका बस्नेतले चुमेकी हुन् ।

सांस्कृतिक संस्थान, नाचघर जमलमा शनिवार सम्पन्न कार्यक्रममा १७ स्कुलका ६८ प्रतिस्पर्धीलाई उछिन्दै उनले सो उपाधि प्राप्त गरेकी हुन् । बस्नेतले दोस्रो पटकको प्रयासमा यो उपाधि चुम्न सफल भएकी हुन् ।

बस्नेत क्याब्रिज इण्टरनेशनल पब्लिक स्कुलमा कक्षा ७ मा अध्ययनरत छिन् । मेधावी छात्रा बस्नेत बक्तृत्वकलालगायत अतिरिक्त क्रियाकलापमा पनि विशेष दख्खल राख्छिन् ।

मिस लिटल आइडल फस्ट रनरअपको उपाधि भने नेसनल ब्लुमिङ हाई स्कुल बुढानीलकण्ठमा कक्षा ६ मा अध्ययनरत प्राप्ति कुँवरले हात पार्न सफल भएकी छिन् ।

त्यस्तै मिस लिटल आइडल सेकेन्ड रनरअपको क्याम्ब्रिज स्कुलमा कक्षा ६ मा अध्ययनरत बेला महर्जनले हात पार्न सफल भएकी छिन् । ज्ञान निकेतन इङ्गलिस स्कुल कक्षा ६ मा अध्ययनरत पतीज्ञा पाण्डे मिस लिटल ट्यालेन्ट २०२३ को उपाधि चुम्न सफल भएकी छिन् ।

प्याब्सन काठमाडौँकी उपाध्यक्ष तथा मिस लिटल आइडलकी आयोजक रिता राई दाहालका अनुसार लिटल आइडल २०२३ विजेता बस्नेतले ताज, ३० हजार र एक वर्षको छात्रवृत्ति प्राप्त गरेकी छिन् ।

फस्ट रनरअप कुँवरले ले २० हजार नगद र पढिरहेको विद्यायमा छात्रवृत्ति प्राप्त गरेकी छिन् । सेकेन्ड रनरअफ महर्जनले ताज, १० हजार नगद र पढिरहेको विद्यालयमा छात्रवृत्तिको व्यवस्था छ ।

मिस लिटल ट्यालेन्ट पाण्डेले अध्ययन गरिरहेको विद्यालयमा एक वर्षको स्कलरसिप र १० हजार रुपियाँ नगद तथा ताज हात पार्न सफल भएकी छिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै रीता राई दाहालले छोरीहरुको मनोबल उच्च बनाउन र अभिव्यक्ति क्षमता अभिवृद्धि गर्न यस्ता कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन् ।

सो प्रतियोगिताका लागि साउन ६ गते ७० जना बालिका छनोट गरी मिस मङ्गोल शिभिरा लामा र प्रसिद्ध कोरियोग्राफर रोजिन महर्जनले प्रशिक्षण दिँदै आएका थिए । त्यसको पहिलो चरणको मिस लिटल आइडलको ट्यालेन्ट सो साउन २० गते शनिवार बिहान ११ बजे सांस्कृतिक संस्थान नाचघरमा भएको थियो ।

Previous Post

नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बन्ने खतरा छ, उच्चस्तरीय छानबिन समिति अनिवार्य भयोः शेखर कोइराला

Next Post

कालीगण्डकीको नदीजन्य उत्खनन् रोक्न माग

सम्बन्धित खबर

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
समाचार

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

१ भदौ २०८३,
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट
समाचार

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

१ भदौ २०८३,
जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ
राजनीति

जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

१ भदौ २०८३,
विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत
समाचार

विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

१ भदौ २०८३,
कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन
समाचार

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

१ भदौ २०८३,
राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण
समाचार

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

१ भदौ २०८३,
Load More
Next Post
कालीगण्डकीको नदीजन्य उत्खनन् रोक्न माग

कालीगण्डकीको नदीजन्य उत्खनन् रोक्न माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In