• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बन्ने खतरा छ, उच्चस्तरीय छानबिन समिति अनिवार्य भयोः शेखर कोइराला

by
२८ साउन २०८०,
0
नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बन्ने खतरा छ, उच्चस्तरीय छानबिन समिति अनिवार्य भयोः शेखर कोइराला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेस सांसद डा। शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिसकेको बताउदैँ अपराधि तस्करको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्न आवश्यक रहेको बताए ।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा उनले १४०० टन सुन खपत हुने भारतमा ९०० टन मात्र आयात हुने गरेको तथ्यांक प्रस्तुत गर्दै ‘४०० देखि ५०० टन सुन नेपालबाट जाँदैछ भन्ने बुझ्न जरुरी रहेको बताए । राजश्व अनुसन्धान विभागमा प्रचण्डको सचिवालयमा काम गरेका व्यक्ति गएपछि सुन समातिएको भन्दै उनले घटनाक्रम हेर्न जरुरी रहेको पनि उनले बताए ।

कांग्रेस नेता कोइरालाले सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउँदै प्रमूख प्रतिपक्षको धारणासंग मिलल्दो कुरा गरेका छन् । नेकपा एमालेले लामो समयदेखी अवैधानिक रुपमा नेपाल भित्रिएको सय किलो सु्न तस्करीको निष्पक्ष छानबिनका लागि उच्चस्तरिय छानबिन समितिको माग गर्दै संसदका दुबै सदनमा अवरोध जनाइरहेको बेला एमालेको माग सम्बोधन गर्ने खालको कुरा गर्दै उच्चस्तरिय छानबिन समिति अपराध छानबिनका लागि नेपालमा आवश्यक रहेको बताएका छन् ।

सत्ता पक्षले कहिले पनि प्रतिपक्षको सकरात्मक कुरालाई पनि स्वीकार गर्न नसकेको बताउँदै उक्त समिति बनाउनु अनिवार्य आवश्यकता रहेको समेत दाबी गरे । उनले भने,‘ सोही विषय अपराध अनुसन्धानमा निष्पक्ष छानबिनका लागि आवश्यक परिसकेको छ ।’ कोइरालाले कांग्रेसका सांसद सुनिल शर्मा पक्राउको विषयमा पनि सरकारले प्रतिशोधको भावनाले पार्टीका नेतालाई अपहरणको शैलीमा पक्राउ गरेको भन्दै असन्तुष्टि जनाए ।

Previous Post

सडक भासिँदा पौवादुङवासीको दैनिकी कष्टकर

Next Post

सोशिका बस्नेतले जितिन् ‘मिस लिटल आइडल २०२३’को उपाधि

सम्बन्धित खबर

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
समाचार

१ भदौ २०८३,
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट
समाचार

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

१ भदौ २०८३,
जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ
राजनीति

जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

१ भदौ २०८३,
विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत
समाचार

विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

१ भदौ २०८३,
कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन
समाचार

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

१ भदौ २०८३,
राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण
समाचार

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

१ भदौ २०८३,
Load More
Next Post
सोशिका बस्नेतले जितिन् ‘मिस लिटल आइडल २०२३’को उपाधि

सोशिका बस्नेतले जितिन् ‘मिस लिटल आइडल २०२३’को उपाधि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In