• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

    पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुसका सरकारी कर्मचारीलाई आइफोन प्रयोगमा प्रतिबन्ध

by
२८ साउन २०८०,
0
रुसका सरकारी कर्मचारीलाई आइफोन प्रयोगमा प्रतिबन्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । रुसको डिजिटल विकास मन्त्रालयले सरकारी कर्मचारीलाई आइफोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ । इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार एप्पलका अन्य उत्पादनहरू जस्तै आइबुक, ट्याब्लेटको प्रयोगमा पनि प्रतिबन्ध लगाइएको छ । यी यन्त्रहरूबाट कुनै पनि सरकारी काम गर्न नसकिने निर्देशन जारी गरिएको छ ।

रुसको फेडरल सेक्युरिटी सर्भिस एफएसबीका अनुसार अमेरिकाले यी यन्त्रहरूमार्फत उनीहरुको जासुसी गरिरहेको छ । २ महिना अघि एफएसबीले अमेरिकामा हजारौं आईफोन ह्याक भएको र त्यसमा अमेरिकी निगरानी प्रणाली रहेको दाबी गरेको थियो । एफएसबीले भनेको थियो( अमेरिकी ह्याकरहरूले जासुसी अभियानमा इजरायल, सिरिया, चीन र नेटो सदस्य राष्ट्रका कूटनीतिज्ञहरूलाई निशाना बनाएका थिए ।

यस बाहेक सोभियत संघको हिस्सा भएका देशहरूमा काम गर्ने धेरै स्थानीय रूसी नागरिक र कूटनीतिज्ञहरूको फोन पनि ह्याक गरिएको थियो । एफएसबीले भनेको थियो– अमेरिकाको विशेष सेवाले यो खुफिया अपरेशन गरिरहेको थियो । रुसी एजेन्सीले अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी ९एनएसए० र एप्पल कम्पनीबीच नजिकको सहकार्य रहेको पनि दाबी गरेको छ ।

तर, उनले एप्पल कम्पनीलाई यो जासुसीको बारेमा थाहा भएको कुनै प्रमाण भने दिएनन् । एकै समयमा, एफएसबीको आरोपलाई एप्पल कम्पनीले अस्वीकार गरेको छ। एप्पलले भनेको थियो( हामीले कुनै पनि देशको सरकारसँग मिलेर फोनमा छेडछाड गरेका छैनौँ र कहिले पनि गर्ने छैनौँ ।

क्यास्परस्की ल्याबले भन्यो– सन् २०१९ देखि जासुसी भइरहेको छ

अर्कोतर्फ, मस्कोस्थित क्यास्परस्की ल्याब कम्पनीले यस अपरेसनबाट आफ्ना धेरै कर्मचारीहरूको उपकरणमा सम्झौता भएको बताएको छ । क्यास्परस्कीले एक ब्लगमा भनेका छन्– जासुसीको प्रमाण पहिलो पटक २०१९ मा फेला परेको थियो र यो अहिलेसम्म जारी छ । तर, उनले यो साइबर आक्रमणको मुख्य लक्ष्य आफू नरहेको दाबी गरे ।
रुसी अधिकारीहरूले आईफोन प्रयोग नगर्न आदेश दिए

एफएसबीको रिपोर्टपछि रुसको विदेश मन्त्रालयले भनेको थियो– यसले अमेरिकामा बनेका आइफोन पूर्णरुपमा पारदर्शी छैनन् भन्ने प्रमाणित गर्छ । उनीहरुमाथि साइबर हमला गरेर ठूलो मात्रामा डाटा संकलन भइरहेको थियो । मन्त्रालयका अनुसार अमेरिकी गुप्तचर एजेन्सीले वर्षौंदेखि आईटी कम्पनीहरूलाई उनीहरूको जानकारी बिना इन्टरनेट प्रयोगकर्ताहरूको डाटा संकलन गर्न प्रयोग गर्दै आएको छ।

हार्वर्ड युनिभर्सिटीको बेल्फर सेन्टर साइबर २०२२ पावर इन्डेक्सका अनुसार साइबर पावरमा अमेरिका सबैभन्दा अगाडि छ । त्यसपछि चीन, रुस, बेलायत र अष्ट्रेलियाको नम्बर आउँछ । यसअघि, क्रेमलिनले रुसमा २०२४ को राष्ट्रपतीय निर्वाचनलाई ध्यानमा राख्दै अधिकारीहरूलाई आईफोन प्रयोग गर्न बन्द गर्न भनेको थियो । उनले यसमार्फत रुसमाथि अमेरिकी गुप्तचर निकायले नजर राखेको आशंका व्यक्त गरेका थिए ।

Previous Post

हात्ती सफारीको विकल्प खोज्दै पर्यटन व्यवसायी

Next Post

गमगढी–नाक्चेलाग्ना सडकः सात वर्षमा १८ किमी निर्माण

सम्बन्धित खबर

पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
आवाज

पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

१३ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
आवाज

रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

१३ असार २०८३,
लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा
आवाज

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

१३ असार २०८३,
अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
आवाज

अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

१३ असार २०८३,
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
समाचार

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

१३ असार २०८३,
Load More
Next Post
गमगढी–नाक्चेलाग्ना सडकः सात वर्षमा १८ किमी निर्माण

गमगढी–नाक्चेलाग्ना सडकः सात वर्षमा १८ किमी निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In