• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको गोली हानी हत्या

by
२५ साउन २०८०,
0
इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको गोली हानी हत्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । दक्षिण अमेरिकी देश इक्वेडरमा आगामी राष्ट्रपति निर्वाचनका एक उम्मेदवारको चुनावी र्‍यालीका क्रममा हत्या भएको छ।

त्यहाँको राष्ट्रियसभाका सदस्यसमेत रहेका फर्नान्डो भिलाभिसेन्सियोको उत्तरी सहर क्विटोमा गोली प्रहारबाट हत्या भएको हो। उनको अभियानका एक सदस्यले ५९ वर्षीय भिलाभिसेन्सियो कारमा रहेका बेला एक व्यक्तिले गोली प्रहार गरेको बताएका छन्।

उनलाई गोली प्रहार गर्ने व्यक्ति पनि प्रहरीको गोली लागेर मारिएको बताइएको छ । इक्वेडरमा आगामी २० अगस्टमा राष्ट्रपति पदको पहिलो चरणको निर्वाचन हुँदैछ। वर्तमान राष्ट्रपति गुईलेर्मो लास्सोले उक्त घटनाले आफूलाई आक्रोशित र स्तब्ध बनाएको भन्दै घटनामा संलग्नहरुविरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

इक्वेडरमा लागूऔषध उत्पादक र सरकारबीचको द्वन्द्वले हिंसाका घटना अत्यधिक बढेको बीबीसीले जनाएको छ। आगामी राष्ट्रपति निर्वाचनका उम्मेदवारहरुले लागूऔषध नियन्त्रणलाई आफ्नो प्रमुख एजेण्डा बनाएका छन्। भिलाभिसेन्सियोले भ्रष्टाचार र लागूऔषध नियन्त्रणलाई प्रमुख मुद्दा बनाएका थिए।

Previous Post

टेकु र संखुवासभा घटनाबारे छानबिन समिति गठन

Next Post

अमृत तत्वः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
स्वतन्त्रताको आगोः एक प्रेरक प्रसङ्ग

अमृत तत्वः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In