• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

    सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

    न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

    न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

    भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

    भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

    चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

    चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

    व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, रोकियो अवैध

    अन्डाको मूल्य फेरि बढ्यो, एक्सएल प्रतिक्रेट ५९० रुपैयाँ

    चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता

    चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दावाको नागरिकतासम्बन्धी प्रतिवेदन गृहबाटै गायब

by
१९ साउन २०८०,
0
दावाको नागरिकतासम्बन्धी प्रतिवेदन गृहबाटै गायब
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे – सय किलो (एक क्विन्टल) सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेस गरेर लिएको नागरिकता खारेज गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पाँच वर्षअघि नै गृह मन्त्रालयमा पठाएको प्रतिवेदनको बेवास्ताले दावालाई विभिन्न अपराधमा संलग्न हुन मनोबल बढेको पुष्टि भएको छ ।

त्यति नै बेला दावाको नागरिकता खारेज गरिदिएको भए उनले नेपाली आवरणमा थप अपराध कर्म गर्न सक्दैनथे । तर, दावालगायतका तस्कर र माफियाको जालोमा रहेको गृह प्रशासनले नागरिकता खारेजसम्बन्धी प्रतिवेदन थन्क्याइदिएपछि दावाले निरन्तर अपराध कर्म गरिरहेको स्रोतको दाबी छ । सो प्रतिवेदन पाँच वर्षदेखि गृह मन्त्रालयले गायब पार्दै आइरहेको स्रोतले जनाएको छ ।

तिब्बती मूलका दावाले फर्जी कागजातका आधारमा नेपाली नागरिकता लिएको पुष्टि भइसकेको छ । तर, पनि गृहमन्त्रालय यस विषयमा बेखबरजस्तै देखिएको छ । भ्रष्टाचार र अनियमितता गर्नेलाई नछोड्ने उद्घोष गर्दै आइरहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले फर्जी कागजात प्रयोगगरी गैरनेपालीले नेपाली नागरिकता बनाएको जस्तो संवेदनशील विषयमा मौनता दर्शाउनुलाई आश्चर्यको रूपमा हेरिएको छ । उनले अझैसम्म सो प्रतिवेदनको खोजी नगर्नुभएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

राजनीतिक पहुँचका आधारमा तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङले वि।सं।२०७४ पुष २० गते काभ्रेपलाञ्चोक जिल्लाबाट नागरिकता लिएका थिए ।

वि।सं।२०७५ मा दावालगायत ३ सय ५० जना व्यक्तिले फर्जी कागजातका आधारमा नागरिकता लिएको र त्यसको अनुसूचीसमेत नभएको प्रतिवेदन गृह मन्त्रालयको नागरिकता महाशाखामा बुझाएको भए पनि गृह मन्त्रालयले त्यसबारेमा अध्ययन नै नगरी सो प्रतिवेदन त्यसै थन्काउँदै आइरहेको छ ।

पाँच वर्षअघि बुझाएको प्रतिवेदनमा दावासहितको नागरिकता रद्द गर्न सिफारिस गरिएको भए पनि दावाको ‘सेटिङ’का कारण गृह मन्त्रालयले त्यससम्बन्धी कुनै छानबिन नै नगरेको स्रोतको दाबी छ। यस सम्बन्धमा गृहमन्त्रालयमा प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईसँग जानकारी माग्दा उनले यस सम्बन्धमा आफूले पनि थप बुझ्नुपर्ने बताए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Previous Post

साउदी अरबद्वारा प्रतिदिन दश लाख ब्यारेल तेल उत्पादन घटाउने

Next Post

बेलाइतले सुरक्षाका कारण नाइजरमा रहेको दूतावासका कर्मचारी घटाउँदै

सम्बन्धित खबर

सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान
समाचार

सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

४ भदौ २०८३,
न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस
फिचर-ब्यानर

न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

४ भदौ २०८३,
भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा
आवाज

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

४ भदौ २०८३,
चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा
फिचर-ब्यानर

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

४ भदौ २०८३,
व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, रोकियो अवैध
आर्थिक

अन्डाको मूल्य फेरि बढ्यो, एक्सएल प्रतिक्रेट ५९० रुपैयाँ

४ भदौ २०८३,
चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता
अन्तर्राष्ट्रिय

चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता

४ भदौ २०८३,
Load More
Next Post
बेलाइतले सुरक्षाका कारण नाइजरमा रहेको दूतावासका कर्मचारी घटाउँदै

बेलाइतले सुरक्षाका कारण नाइजरमा रहेको दूतावासका कर्मचारी घटाउँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In