• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    ह्यारी–मेघन बेलायत फर्कने

    ह्यारी–मेघन बेलायत फर्कने

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

metakhabar by metakhabar
४ भदौ २०८३,
0
न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ले आफ्नै देशमा न्याय खोज्दा राज्यबाट आफ्नो आवाज नसुनिएको गुनासो गरेका छन्। दुई महिनासम्म राज्यका विभिन्न निकायमा पुगेर समस्या समाधानका लागि प्रयास गरे पनि सफल हुन नसकेको भन्दै आफू पुनः मातृभूमिबाट बाहिरिन बाध्य भएको उनले बताएका छन्।

कट्टेलले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य सार्वजनिक गर्दै छोरीसहित नेपाल फर्किँदा समस्या समाधान हुने र आफ्नै माटोमा दुःख–सुख साट्दै फेरि नेपालीलाई हँसाउने सपना बोकेको उल्लेख गरेका छन्।

“दुई महिना अथक प्रयास गरेँ। राज्यका ढोका–ढोका पुगेँ। न्यायको आशामा राज्यलाई गुहारेँ”, उनले लेखेका छन्, “तर न राज्यले मेरो आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने अवसर नै पाएँ।”

समस्या समाधान हुनुको साटो भरतपुर महानगरपालिकाबाट विनियोजित १५ करोड रुपैयाँसमेत फ्रिज हुने अवस्था आएको उनले उल्लेख गरेका छन्। आफू १८ करोड ४३ लाख रुपैयाँको आर्थिक भार, अधुरा सपना र मनभरिको पीडा बोकेर पुनः नेपालबाट बाहिरिन बाध्य भएको उनको भनाइ छ।

कट्टेलले आफ्नै देशमा न्याय खोज्दा आफ्नो आवाज बेवारिसे भएको अनुभूति भएको बताएका छन्। देशमा इमानदारीपूर्वक केही गरौँ र आफ्नै माटोलाई केही दिऔँ भन्ने सपना देख्नेहरूको नियति यस्तै हुने हो कि भन्ने प्रश्नसमेत उनले गरेका छन्।

समाज र राष्ट्रका लागि आफूले जीवनको १० वर्षको उर्वर समय समर्पण गरेको उल्लेख गर्दै उनले राज्यबाट अपेक्षित साथ र प्रोत्साहन नपाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

यद्यपि, आफूभित्र आशा अझै बाँकी रहेको उनले बताएका छन्। कुनै दिन राज्यले आफूहरूको पीडा सम्झिने, समयले सत्य बोल्ने र संघर्षको मूल्य बुझिने विश्वास व्यक्त गर्दै कट्टेलले भविष्यमा पुनः नेपालीमाझ फर्किने आशा व्यक्त गरेका छन्।

“चाँडै फेरि हजुरहरूसँग भेट हुनेछ भन्ने आशामा”, उनले लेखेका छन्, “मुटुभरिको माया र सम्मान हजुरहरू सबैलाई।”

Previous Post

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

Next Post

सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

metakhabar

metakhabar

सम्बन्धित खबर

डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या
आर्थिक

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

५ भदौ २०८३,
ह्यारी–मेघन बेलायत फर्कने
अन्तर्राष्ट्रिय

ह्यारी–मेघन बेलायत फर्कने

५ भदौ २०८३,
अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप
आर्थिक

अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

५ भदौ २०८३,
Load More
Next Post
सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In