• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकी नौसेनाका दुई सदस्य गिरफ्तार, चीनका लागि जासुसी गरेको आरोप

by
१९ साउन २०८०,
0
अमेरिकी नौसेनाका दुई सदस्य गिरफ्तार, चीनका लागि जासुसी गरेको आरोप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकाले नौसेनामा कार्यरत दुई सदस्यलाई गिरफ्तार गरेको छ। अमेरिकी न्याय सेवा विभागले दुवै जनाले बेइजिङमा सूचना पुर्‍याएको आशंकामा गिरफ्तार गरिएको बताएको छ।

उनीहरुमाथि अमेरिकी युद्धपोत र उसको हतियार प्रणालीको नियमावली, राडार प्रणालीका लागि ब्लुप्रिन्ट र एक विशाल अमेरिकी सैन्य अभ्यासलगायतका सूचना बेइजिङलाई बेचेको आशंका गरिएको छ। उनीहरूमाथिको स्टिङ अप्रेशनमा सहभागी भएका एफबीआईका काउन्टर इन्टेलिजेन्स डिभिजन अधिकारी सुजान टर्नरले अमेरिकी राष्ट्रिय सुरक्षालाई गम्भीर खतरामा पुर्‍याउने प्रयास गरेका नौसेनाका जवानलाई नियन्त्रणमा लिएको बताए। नौसेनाका सदस्यले सूचना बेचेर चीनबाट हजारौँ डलर लिएको आशंका गरिएको छ।

यसैबीच बेलायती प्रधानमन्त्री ऋषि सुनकको घर प्रदर्शनकारीले २०० मिटर कालो कपडाले ढाकिदिएका छन् । ग्रीन पीस संस्थाका अभियानकर्मीले सरकारले पर्यावरण विरोधी नीति तर्जुमा गरिरहेको भन्दै विरोधमा यार्क सायरस्थित प्रधानमन्त्री सुनकको घर कालो कपडाले ढाकिदिएका हुन् । प्रधानमन्त्री सुनक भ्रमणमा क्यालिफोर्निया गएको समयमा प्रदर्शनकारीले घर कालो कपडाले ढाकी दिएको अधिकारीहरूले जनाएका छन्।

Previous Post

चीनले आफ्नो संदिग्ध राजनीतिक लक्ष्य हासिल गर्न जलवायु मुद्दामा विश्वलाई ‘ब्ल्याकमेल’ गर्दै

Next Post

साउदी अरबले प्रतिदिन दश लाख ब्यारेल तेल उत्पादन घटाउने

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
साउदी अरबले प्रतिदिन दश लाख ब्यारेल तेल उत्पादन घटाउने

साउदी अरबले प्रतिदिन दश लाख ब्यारेल तेल उत्पादन घटाउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In