• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

    झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

    बाढीको जोखिममा राप्ती तटीय क्षेत्रका बासिन्दा

    बाढीको जोखिममा राप्ती तटीय क्षेत्रका बासिन्दा

    भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

    भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

    नारायणी नदीको बाढी सुस्ताको बस्तीमा पस्दा स्थानीय प्रभावित

    नारायणी नदीको बाढी सुस्ताको बस्तीमा पस्दा स्थानीय प्रभावित

    लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

    लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

    भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना

    भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फलफूल भण्डार बन्दै कर्णाली

by
१९ साउन २०८०,
0
फलफूल भण्डार बन्दै कर्णाली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । कर्णालीमा साढे दुई हजार हेक्टर क्षेत्रफलमा फलफूल खेतीलाई विस्तार गर्न थालिएको छ। यसका लागि प्रदेशका सुर्खेत बाहेकका नौ जिल्ला छनोट गरिएको छ। प्रदेशका नौ जिल्लामा रहेका २० वटा स्थानीय तहमा स्याउ, सुन्तला, ओखरजस्ता फलफूल खेतीलाई २ हजार ६ सय हेक्टर क्षेत्रफलमा विस्तार गर्न थालिएको हो।

किसानको आम्दानी वृद्धि गर्न नौवटा जिल्लामा फलफूल खेती विस्तार गर्न लागिएको हो। यो कार्यक्रमबाट प्रदेशमा फलफूलको उत्पादन बढ्ने र यसले किसानको जीवनस्तरमा पनि सुधार आउने अपेक्षा गरिएको छ। पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाइ सुर्खेतले कर्णालीका २० वटा पालिकामा यो कार्यक्रम सञ्चालन हुने जनाएको छ।

हाल कृषि विकास निर्देशनालयमा आयोजना कार्यान्वयन एकाइ स्थापना गरिएको छ। आयोजनाका व्यवस्थापक एवं कृषि विकास निर्देशक चित्रबहादुर रोकायाले मुख्य गरी स्याउ, सुन्तला, ओखर, पिकानट्स र बदाम खेती विस्तार गरिने बताए। उनले भने, ‘कर्णालीमा फलफूलको सम्भावना धेरै छ, अहिले पनि किसानले फलफूलबाटै जीविकोपार्जन गर्दै आएका छन्। तर, अब हामीले यसलाई थप विस्तार र व्यावसायिक बनाउने छौं, प्रदेशका नौवटा जिल्लामा अब फलफूल खेतीलाई विस्तार गर्दैछौं।’

अब प्रदेशमा स्याउ १ हजार ४ सय ५० हेक्टर, सुन्तला ३ सय ५० हेक्टर, ओखर ६ सय हेक्टर, पिकानट्स एक सय हेक्टर र बदाम खेतीलाई एक सय हेक्टर गरी प्रदेशभर थप दुई हजार ६ सय हेक्टर क्षेत्रफलमा फलफूल खेती विस्तार गरिनेछ।

उनका अनुसार साविक कर्णालीका जुम्ला, डोल्पा, हुम्ला, मुगु र कालिकोटमा स्याउ र ओखर खेती विस्तार हुनेछ। यस्तै दैलेख, जाजरकोट, सल्यान र रुकुमपश्चिममा भने सुन्तला, बदाम र पिकानट्स खेती विस्तार हुनेछ। काष्ठफल र फलफूलको क्षेत्रमा मात्र केन्द्रीय परियोजना भएकाले कर्णालीमा यस खेतीको विस्तार, उत्पादन र बजारीकरण बढाउने लक्ष्य लिइएको छ। यस खेतीका लागि निजी, सहकारी र ठूला कम्पनीहरूले सहकार्य गर्नुपर्नेछ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।a

Previous Post

विमानस्थलबाट एक लाख युआनसहित चिनियाँ नागरिक पक्राउ

Next Post

प्रधानमन्त्री दाहालको चीन भ्रमण तयारी सुरु

सम्बन्धित खबर

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी
समाचार

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

१० अशोज २०८३,
बाढीको जोखिममा राप्ती तटीय क्षेत्रका बासिन्दा
विविध

बाढीको जोखिममा राप्ती तटीय क्षेत्रका बासिन्दा

१० अशोज २०८३,
भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द
समाचार

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

१० अशोज २०८३,
नारायणी नदीको बाढी सुस्ताको बस्तीमा पस्दा स्थानीय प्रभावित
समाचार

नारायणी नदीको बाढी सुस्ताको बस्तीमा पस्दा स्थानीय प्रभावित

१० अशोज २०८३,
लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक
समाचार

लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

१० अशोज २०८३,
भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना
फिचर-ब्यानर

भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती

१० अशोज २०८३,
Load More
Next Post
प्रधानमन्त्री दाहालको भारत भ्रमण ‘अद्भूत रुपमा सफल’

प्रधानमन्त्री दाहालको चीन भ्रमण तयारी सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In