• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    गण्डकी प्रदेशसभाः बजेटबारे मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

    लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बार्बी चलचित्रको च्यारिटी प्रिमियर

by
१८ साउन २०८०,
0
बार्बी चलचित्रको च्यारिटी प्रिमियर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । एफएनडब्लु छात्रवृत्ति कार्यक्रमको लागी आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ डीएम फाउन्नडेसन ९मुनाफा वितरण नगर्ने संस्था० र एपःएनडब्लु ९पूर्व मिस नेपाल०को सहकार्यमा क्युएफएक्स सिनेमा, सिभिल मलमा अंग्रेजी चलचित्र “बार्बी” प्रिमियर गरिएको छ ।

डीएम फाउन्नडेसन र एफएनडब्लु ९पूर्व मिस नेपाल०को सहकार्यमा कोभिड-१९ बाट आफ्ना आमाबाबु तथा अभिभावकहरू गुमाएका नेपालभरका बालबालिकाहरुको पारिवारिक आर्थिक आवस्था हेरी फाउन्डेसनको कोष रकम अनुसार माध्यामिक तह-एसईईसम्मको शिक्षाको लागि आर्थिक सहयोग उपलब्ध गराउने लक्ष्य राखे अनुरुप छात्रवृत्तिको प्रदान गर्दै आइरहेको छ, हाल सम्म १३ जना बालबालिकालाई छात्रवृत्तिको प्रदान गरिसकेको र सो संख्यालाई वृद्धि गराउने उद्देश्यका साथ यस चलचित्रको प्रिमियर गरिएको थियो ।

चलचित्र प्रिमियर डाबर नेपाल, हल्दिराम्स, व्रिज सिमेन्ट, उर्जा ज्वेलर्स, शुभश्री कलेज, वाउ पपकर्न, भेदा सैलुन, माकुसे, भेटायो र इभाश कन्सल्टिङ जस्ता प्रख्यात ब्राण्ड तथा कम्पनीको प्रायोजन, साथ र सहयोगले गर्दा उक्त साँझ मनोरन्जनात्मक एवं परोपकारी रहेको प्रिमियरमा उपस्थित दर्शकहरुले बताएका थिए ।

“कार्यक्रममा उपस्थित रहँदै अएमएस गुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले चलचित्र प्रिमियरमा उपस्थित भई टिकट किन्ने दर्शक एवं प्रायोजन, साथ सहयोग गर्ने सबै ब्राण्ड लगायत एफएनडब्लुलाई धन्यवाद दिदै डीएम फाउन्नडेसन र एफएनडब्लुको छात्रवृत्ति कार्यक्रम देशब्यापी गर्नको निम्ति यस्ता खालका परोपकारी कार्यले निकै महत्वपुर्ण भूमिका खेल्ने र बालबालिकालाई उचित शिक्षा दिनुपर्ने बताए । “बालबालिका नै हाम्रो भविष्य हो” भनि सम्पूर्णलाई साथ सहयोग तथा सहकार्य गर्न उनको अनुरोध छ ।

Previous Post

एक सय चालीस वर्षपछि वेइजिङमा भीषण वर्षा

Next Post

मनाङमा सिङ्गुस खाँदा छ जना बिरामी

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१४ असार २०८३,
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
आवाज

गण्डकी प्रदेशसभाः बजेटबारे मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

१४ असार २०८३,
लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

१४ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
Load More
Next Post
मनाङमा सिङ्गुस खाँदा छ जना बिरामी

मनाङमा सिङ्गुस खाँदा छ जना बिरामी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In