अरे ! परेवाको मूल्य मात्रै साढे तीन करोड ! आश्चर्य लाग्यो होला नि ! तर पत्याउनुस् । निकै तीव्र वेगमा उड्ने बेल्जियमको एक परेवा झन्डै साढे ३ करोड रुपैयाँमा बिक्री भएको थियो । निकै तीव्र गतिमा कुद्न सक्ने मान्छे उसैन बोल्टको नामबाट उक्त परेवाको नाम पनि ‘बोल्ट’ राखिएको थयो । एक चिनिया व्यापारीले यो बोल्ट परेवालाई ४ लाख डलरमा किनेका थि ।
यति धेरै मूल्यमा परेवा बिक्री भएको यो विश्वकै पहिलो घटना थियो । बोल्टलाई लिलामीमा राखिएको थियो, पिजन प्याराडाइज नामक इन्टरने साइटमार्फत् । परेवाका मालिक लियो हेरमन्स बोल्ट परेवासँगै ५३० वटा म्युमिङ बर्ड पनि ५६ लाख डलरमा बेच्न सफल भएका थिए ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













