• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

    राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक दशकमा विश्वः पुटिन

by
१२ कार्तिक २०७९,
0
के पुटिनमाथि आक्रमण भएको हो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । रुसी राष्ट्रपति पुटिनले विश्वले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक दशकको सामना गरिरहेको बताएका छन् । यसका लागि उनले रुस(युक्रेन युद्धलाई नभई पश्चिमी देशलाई दोष दिएका छन् ।

पुटिनले अमेरिका र उसका सहयोगीहरूको विश्वव्यापी वर्चस्व घट्दै गएको र यसलाई रोक्न पश्चिमा राष्ट्रहरू लडिरहेको बताए । पुटिनले युक्रेनमा द्वन्द्व भड्काएकोमा अमेरिकालाई दोष दिएका छन् । उनले पश्चिमा देशले खतरनाक र ‘रक्त खेल’ खेलिरहेको बताए । उनले रुस र अन्य ठूला शक्तिहरूसँग विश्वको भविष्यका लागि पश्चिमले वार्ता गर्नुपर्ने बताए ।

भल्दाई डिस्कसन क्लबमा पुटिनले यी कुराहरू भनेका हुन् । भल्दाइ डिस्कसन क्लबको बैठकमा पुटिनले भने, ‘विश्वमाथि पश्चिमको वर्चस्व अब समाप्त हुँदैछ । हामी ऐतिहासिक सिमानामा उभिएका छौं । यो दोस्रो विश्वयुद्धको अन्त्य पछिको सबैभन्दा खतरनाक, अप्रत्याशित र एकै समयमा महत्त्वपूर्ण दशक हो । पुटिनले वर्तमान द्वन्द्वका बाबजुद रुसले पश्चिमलाई आफ्नो शत्रु नमानेको पनि बताए ।’

रुसको पश्चिमा र प्रमुख नेटो देशहरूलाई सन्देश छ, ‘शत्रु बन्न छोडौं, सँगै बसौं,’ उनले भने । पुटिनको भनाइमा अमेरिकाले उनको भनाइ नयाँ नभएको र युक्रेनलगायतका रणनीतिक लक्ष्यहरूलाई परिवर्तन नगर्ने बताएको छ । रुसले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको थियो । यस युद्धमा पुटिनले आणविक युद्धको धम्की पनि दिएका छन् । सन् १९६२ मा सोभियत संघ र अमेरिकाबीच भएको क्युवाली मिसाइल संकटपछि विश्वका लागि यो सबैभन्दा ठूलो खतरा हो ।

पुटिनले आफू युक्रेनसँग वार्ताका लागि तयार रहेको बताए तर युक्रेन कहिल्यै पनि वार्ताको टेबुलमा बसेनन् । ‘हामी वार्ताका लागि तयार छौं कि छैनौं भनेर सोध्नु हुँदैन । बरु, युक्रेनका नेताहरूले रुससँग वार्ता नगर्ने निर्णय गरे । यदि अमेरिकाले युक्रेनलाई समस्या समाधान गर्न अनुमति दियो भने द्वन्द्व अन्त्य गर्न सजिलो हुन्छ । युद्ध सुरु भएको पहिलो हप्तामा रुस र युक्रेनबीच वार्ता सम्भव हुन सकेन र वार्ता असफल भयो । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले कुनै पनि वार्ता अस्वीकार गरे ।’

Previous Post

५४ देशहरूमा चिनियाँ पुलिस स्टेशनहरूका रिपोर्टहरु

Next Post

फिलिपिन्स बाढीः मृत्तकको संख्या ४२ पुग्यो

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

२८ साउन २०८३,
ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार
समाचार

ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

२८ साउन २०८३,
आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन
समाचार

आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

२८ साउन २०८३,
सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम
समाचार

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

२८ साउन २०८३,
घटेन म्याग्दीमा अनलाइन ठगीका घटना
समाचार

घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

२८ साउन २०८३,
राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना
फिचर-ब्यानर

राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

२८ साउन २०८३,
Load More
Next Post
फिलिपिन्स बाढीः मृत्तकको संख्या ४२ पुग्यो

फिलिपिन्स बाढीः मृत्तकको संख्या ४२ पुग्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In