• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनको मूल्य बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भियना विश्वकै सबैभन्दा बस्नयोग्य शहर

by
११ साउन २०८०,
0
भियना विश्वकै सबैभन्दा बस्नयोग्य शहर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। अष्ट्रियाको भियना सहर बस्नका लागि सबैभन्दा योग्य सहरको सूचीको पहिलो नम्बरमा रहेको छ ।

सन् २०२२ मा पनि भियना नै यो सूचीको पहिलो नम्बरमा रहेको भियना पुन दोस्रो पटक लगातार बस्न योग्य शहरको पहिलो नम्बरमा परेको हो । भियना यसअघि सन् २०१८ र २०१९ मा लगातार दुईवर्ष बस्नयोग्य शहरको सूचीको पहिलो नम्बरमा थियो ।

इकोनमिस्ट इन्टेलिजेन्स युनिट ईआईयूले विश्वभर शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यावरण, स्थिरता लगायतका सूचकका आधारमा बस्न योग्य शहरको सूची सार्वजनिक गर्ने गर्दछ। सूचीको दोस्रो नम्बरमा डेनमार्कको कोपनहेगन, तेस्रोमा अष्ट्रेलियाको मेलबर्न र चौथो नम्बरमा अष्ट्रेलियाकै सिड्नी बस्न योग्य शहर बनेका छन् ।

यसैगरी पाँचौ नम्बरमा क्यानडाको भ्यानकुभर र छैटौँमा स्विट्जरल्याण्डको जुरिच सहर छन् । क्यानडाको क्यालगरी, स्विट्जरल्याण्डको जेनेभा, क्यानडाको टोरन्टो, जापानको ओसाका र न्युजिल्याण्डको अक्ल्यान्ड पनि बस्नयोग्य सहरको सूचीमा उत्कृष्ट दसमा परेका छन् ।

बस्नयोग्य सहरको सबैभन्दा पुछारमा सिरियाको दमास्कस सहर छ । यसैगरी लिबियाको ट्रिपोली, अल्जेरियाको अल्जियर्स, पाकिस्तानको कराँची, पपुवान्युगिनीको पोर्ट मोर्स्बी, बङ्गलादेशको ढाका, जिम्बावेको हरारे, युक्रेनको किभ र क्यामरुनको दुआला पनि पुछारका १० सहरको सूचीमा सूचीकृत छन् ।

Previous Post

बलिउडकी अभिनेत्री उर्वशी रौतेलाको ‘बोल्ड’ लुक्स (फोटोफिचर)

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनको मूल्य बढ्यो

७ भदौ २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In