• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल र जापानबीच सहयोग सम्झौतामा हस्ताक्षर

    नेपाल र जापानबीच सहयोग सम्झौतामा हस्ताक्षर

    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

    ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी

    ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी

    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तुलसीपुरका होटेलमा रैथाने खाना

by
८ साउन २०८०,
0
तुलसीपुरका होटेलमा रैथाने खाना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रैथाने बाली क्रमिकरूपमा लोप हुन थालेपछि यहाँका होटेल व्यवसायीले भने रैथाने खाना जोगाउन अभियान थालेका छन् । पछिल्लो समय रैथाने खाना ओझेलमा पर्न थालेको भन्दै यसलाई जोगाउन दाङ तुलसीपुरका होटेलमा रैथाने खाना खुवाउन थालिएको हो ।

सिस्नो, ढिँडो, सातु, मोही, स्थानीय जातका कुखुरा, गुन्द्रुक, सिलामको आचारलगायत परिकार समावेश गरी रैथाने खाना खुवाउन थालिएको तुलसीपुर होटेल व्यवसायी समितिका महासचिव तुफान केसीले बताए । “यहाँका होटलमा रैथाने खाना प्रवर्द्धन गर्ने हाम्रो योजना हो”, उनले भने “यसलाई निरन्तरता दिँदै यसलाई संरक्षण गर्न हामी सक्रिय भएका छौँ ।”

होटेल व्यवसायी सङ्घको अभियानअन्तर्गत पहिलो चरणमा तुलसीपुरस्थित कुमाख क्याफेलगायत होटेलमा यसको सुरुआत गरिएको केसीले बताए।

समाज आधुनिकतातर्फ ढल्किँदा हाम्रो भान्सामा प्रयोग हुने रैथाने खाना विस्थापित हुनु चुनौतीको विषय हो”, स्थानीय भोजराज न्यौपानेले भने, “यसलाई जोगाउन थालिएको प्रयास सकारात्मक छ ।” पछिल्लो समय रैथाने बालीसँगै खाना पनि लोप हुँदै जाँदा यसको संरक्षणमा लाग्नु आवश्यक रहेको उनको भनाइ छ ।

रैथाने खाना स्वास्थ्यका हिसाबले पनि राम्रो छ । आर्थिक अवस्था कमजोर भएकाको परिवारले मात्र ढिँडो आँटो खान्छन् भन्ने पुरातन सोच परिवर्तन भई पाँचतारे होटलमा समेत ढिँडो आँटो पाक्ने गरेको छ”, तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले भने । नेपालीको मौलिकपना बचाइराख्न आफ्नो भान्सा होस् या सार्वजनिक कार्यक्रममा खाना, खाजाका लागि नेपाली खानाको प्रयोग हुनुपर्नेमा उनले जोड दिए।

पछिल्लो समय रैथाने खाना उत्पादनमा कम हुन थालेको भन्दै यसरी होटेल व्यवसायीले रैथाने खानालाई प्रवर्द्धन गर्न थालेपछि हाम्रा पाखा र खेतमा पनि रैथाने बाली उत्पादनमा वृद्धि हुने भण्डारीले बताए । रैथाने खानालाई परापूर्वकालदेखि प्रचलित खानाका रुपमा लिने गरिएको उनको भनाइ थियो ।

Previous Post

सामान्य ज्ञान पढौँ र जानौँ

Next Post

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिवबीच भेटवार्ता

सम्बन्धित खबर

नेपाल र जापानबीच सहयोग सम्झौतामा हस्ताक्षर
आर्थिक

नेपाल र जापानबीच सहयोग सम्झौतामा हस्ताक्षर

१३ साउन २०८३,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
आवाज

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

१३ साउन २०८३,
‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी
आवाज

‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी

१३ साउन २०८३,
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
आर्थिक

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

१३ साउन २०८३,
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
अन्तर्राष्ट्रिय

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

१३ साउन २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

१३ साउन २०८३,
Load More
Next Post
प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिवबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिवबीच भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In