• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 9, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा प्रभावकारी बन्दै ‘कृषि जोन’ कार्यक्रम

    झापामा प्रभावकारी बन्दै ‘कृषि जोन’ कार्यक्रम

    जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान

    जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान

    मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

    मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

    प्रतिनिधिसभा बैठक : रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार

    प्रतिनिधिसभा बैठक : रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार

    बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान

    बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान

    बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

    बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
६ साउन २०८०,
0
जुन क्षणमा क्रोधले मस्तिष्कमा आफ्नो शासन जमाउँछ त्यसै क्षण विचारशक्ति शून्य हुन्छ –स्वामी रामतीर्थ
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

– सचेतन क्रियाप्रधान र अहङ्कारप्रधान छन् । मनुष्य अहम्प्रधान छ । यो अहङ्कारको समग्र प्रक्रियालाई सम्झनु आत्मज्ञान हो ।

– मनुष्य धेरैजसो सतही उपासक छन् । अक्रियाबाट अनायास कोही बुद्धपुरुष प्रज्ञामा प्रतिष्ठित हुन्छ । पढेर वा नाक समातेर मात्र सृष्टितः अद्यावधि कोही पनि प्रज्ञामा प्रतिष्ठित भएको छैन । पुराना धार्मिक अवतार पढेर गफ गर्ने, अमुक भाषामा कुशलता ल्याउनु ज्ञानबन्धुता हो, प्रज्ञा होइन । मनुष्य समाजको चेतनाको यो दुर्गति, महाविनास गर्ने, लोभी, स्वार्थी र अज्ञानी ज्ञानबन्धुहरू नै हुन् ।

– कर्म गरेर कर्मफलको इच्छा त गर्नु, भन्ने शब्द स्वयं अनुभवहीन अनुगामिताको दर्शन मात्रै हो ।

– प्रतिक्रिया हुन्छ, प्रतिक्रिया नहुनु त मृत्यु हो । परन्तु आवश्यक यो छ कि प्रतिक्रियाले भूत या भविष्यमा जरो पैmलाउन नपाओस् । प्रतिक्रिया उठ्ने क्षणमा सजग हुनु तथा तत्काल उसलाई समाप्त गर्न सक्नुपर्छ ।

– स्मृति और कल्पनाविहीन निस्तब्ध अवस्थामा हुनु एकाकी हुनु हो ।

– जसले प्रकृतिलाई प्रेम गर्दैन, उसले मनुष्यलाई पनि प्रेम गर्न जान्दैन वा सक्दैन ।

– सजग श्रवण तथा धैर्यपूर्वक प्रतीक्षा गर्न जान्नुपर्छ । आपूmले प्रत्यक्ष नगरेको कुनै काल्पनिक वा अनुमानिक विवाद संवादमा लाग्नु नै गफ हो ।

– प्रेत (विगत, मृत) र संसारी दुवैसित बँच्नु ।

साभार ः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

एनसेलको आकर्षक कम्बो प्याक

Next Post

सरकार सुशासन, भ्रष्टाचारविरुद्ध प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा

सम्बन्धित खबर

झापामा प्रभावकारी बन्दै ‘कृषि जोन’ कार्यक्रम
आर्थिक

झापामा प्रभावकारी बन्दै ‘कृषि जोन’ कार्यक्रम

२५ असार २०८२,
जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान
अन्तर्राष्ट्रिय

जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान

२५ असार २०८२,
मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?
फिचर-ब्यानर

मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

२५ असार २०८२,
प्रतिनिधिसभा बैठक : रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार
समाचार

प्रतिनिधिसभा बैठक : रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार

२५ असार २०८२,
बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान
फिचर-ब्यानर

बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान

२५ असार २०८२,
बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो
फिचर-ब्यानर

बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

२५ असार २०८२,
Load More
Next Post
ठूलो दलको हैसियतले कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नु स्वाभाविक : रेखा शर्मा

सरकार सुशासन, भ्रष्टाचारविरुद्ध प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In