• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बढ्यो पेट्रोल र डिजलको मुल्य

    इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    मेहनत र आम्दानी दुवै गाउँमै

    मेहनत र आम्दानी दुवै गाउँमै

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शिवपुरी बाबाका केही अमर वाणीहरु

by
३१ असार २०८०,
0
शिवपुरी बाबाका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. शरीर रोगको घर हो, शरीर व्याधिमन्दिरम् र साँच्चै भनुँभने, रोगहरु शरीरका पाहुना हुन् । तिनीहरुलाई स्वागत गर्नुहास् । खूब खुवाउनुहोस् । पियाउनुहोस् । त्यसो गरे यिनीहरु खुसी भएर जान्छन् । राम्ररी सेवा नगरे दुःख दिन्छन्, आफ्नो पैसा लिएर मात्रै जान्छन् ।

२. शरीर तीन प्रकारका हुन्छन्— १) स्थूल, २) सूक्ष्म र ३) भावनात्मक । सूक्ष्म शरीर एक अर्थमा ‘म’ हो । सपनामा यो घुमफिर गर्छ । प्रेतहरुको पनि यस्तै शरीर हुन्छ । भावनात्मक शरीर एक प्रकारको साँचो शरीर हो । ज्ञान प्राप्त गरेपछि यसले ज्योतिषरुप लिन्छ, जुनसुकै आकार पनि लिन सक्छ । यसको कुनै रङ्ग हुँदैन, आँखाले देख्न सकिन्छ । इच्छाअनुसार सूक्ष्म वा स्थूल शरीर लिन सक्छ । अन्तरिक्षमा घुम्ने इच्छा छ भने सूक्ष्म शरीर, संसारको भोगको इच्छा भने स्थुल शरीर लिन सक्छ । वास्तवमा स्थुल शरीर हाम्रो निजी शरीर होइन यो एउटा पिँजडा मात्रै हो । हाम्रो साँचो शरीर त्यो हो जसले हामीलाई कहिल्यै पनि छोड्दैन ।

३. परिचिन्ताले दुःखलाई दशदोब्बर, डरले सयदोब्बर बढ्छ । पीर चिन्ता र डर हटेमा बाँकी भएको दुःखाईले केही नाप्दैन ।

४. मानिस शक्तिमान छ तर प्रभु सर्वशक्तिमान हुनुहुन्छ । मानिसले सबैकुरा पाउन सक्छ । मानिसले मात्र सबै जीव प्रभुको व्यक्तरुप हुन् भनेर बुझ्न सक्दछ अरु जीवले बुझ्न सक्दैनन् । यस्तो भावना राखेमा सबैमा मित्रता राख्न सकिन्छ । सधैँ होशियार भएर बस्नुपर्छ ।

५. मर्यादाक्रममा प्रभुपछि मनुष्य आउँछ । विभिन्न देवी देवताहरु केवल भौतिक तत्वहरु हुन् । मनुष्यबाहेक अरु सबै जीव भोगको लागि मनुष्य जीवन प्रभुको लागि । मनुष्यले स्वधर्म रुपी पुरुषार्थ कर्म गरे प्रभु पाइन्छ । प्रत्येक जीवको विशेष प्रकारको स्वभाव हुन्छ तर मनुष्यको हुँदैन । मनुष्यको पनि विशेष स्वभाव ‘स्वधर्म’ हुनुपर्दछ ।

६. मानिस १ पैसाको यौन सुखको लागि १०० पैसाको दुःख बिहे, परिवार पाल्ने आदि सहन तयार हुन्छ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

बन्द हुँदै सशुल्क विदेशी च्यानल

Next Post

हावाहुरी र वर्षाले मकै बालीमा क्षति, किसान चिन्तित

सम्बन्धित खबर

बढ्यो पेट्रोल र डिजलको मुल्य
आर्थिक

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

९ भदौ २०८३,
पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी
समाचार

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

९ भदौ २०८३,
ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन
समाचार

ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

९ भदौ २०८३,
अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता
समाचार

अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

९ भदौ २०८३,
मेहनत र आम्दानी दुवै गाउँमै
फिचर-ब्यानर

मेहनत र आम्दानी दुवै गाउँमै

९ भदौ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

९ भदौ २०८३,
Load More
Next Post
हावाहुरी र वर्षाले मकै बालीमा क्षति, किसान चिन्तित

हावाहुरी र वर्षाले मकै बालीमा क्षति, किसान चिन्तित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In