• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

    मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

    छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

    क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

    क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नक्कली भुटानी शरणार्थी प्रकरणः आरजुको नाम जोडेर सार्वजनिक गरेको आवाज सन्देश शर्मासंग मिल्यो

by
२४ असार २०८०,
0
नक्कली भुटानी शरणार्थी प्रकरणः आरजुको नाम जोडेर सार्वजनिक गरेको आवाज सन्देश शर्मासंग मिल्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा। आरजु राणा देउवाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पश्चात थुनामा रहेका दाङका शर्मा ठगी तथा संगठित अपराध कसूर मुद्दामा अनुसन्धानका लागि थुनामा छन् ।

नक्कली भुटानी शरनार्थी प्रकरणमा राणाको नाम जोडेर सामाजिक संजालमा सार्वजनिक गरेपछि नैतिक पतन गर्ने र गराउनेलाई पक्राउ गरि कानुन बमोजिमको कार्बाही गराउन माग गर्दै गत बैशाख २ गते नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् ।

सोही निवेदनका आधारमा अनुसन्धान गर्दा उक्त अडियो शर्माको आवाजसँग मिलेपछि सो अडियो सामाजिक संजाल टिकटकमा कसले पहिलो पटक सार्वजनि गरेको भन्ने वारेमा टिकटक सिंगापुरसंग सुचना मागेपनि अहिलेसम्म सुचना फेला पर्न नसकेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले आइतवार जारी विज्ञप्तीमा उल्लेख छ ।

Previous Post

तनहुँका दुग्ध उत्पादक कृषकलाई अनुदान

Next Post

सुडानमा हवाई आक्रमणमा परि २२ जनाको मृत्यु

सम्बन्धित खबर

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी
अन्तर्राष्ट्रिय

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

१५ साउन २०८३,
पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
आर्थिक

अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

१५ साउन २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

१५ साउन २०८३,
मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो
आर्थिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

१५ साउन २०८३,
क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
आवाज

क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

१५ साउन २०८३,
डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा
अन्तर्राष्ट्रिय

डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

१५ साउन २०८३,
Load More
Next Post
सुडानमा हवाई आक्रमणमा परि २२ जनाको मृत्यु

सुडानमा हवाई आक्रमणमा परि २२ जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In