• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्तर्राष्ट्रिय उडानले पोखरामा उत्साह

    अन्तर्राष्ट्रिय उडानले पोखरामा उत्साह

    जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड

    जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड

    औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

    औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

    जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री

    जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री

    मनास्लुले तान्यो हिमाली कारोबार

    मनास्लुले तान्यो हिमाली कारोबार

    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

किंग खानकी छोरी सुहानाले पनि अभिनयमा डेभ्यु गर्दै

by
२४ असार २०८०,
0
किंग खानकी छोरी सुहानाले पनि अभिनयमा डेभ्यु गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । बलिउडका बादशाह शाहरुख खान वर्षौंदेखि अभिनय जगतमा राज गर्दै आएका छन्, अब उनकी छोरी सुहाना खान पनि अभिनयको दुनियाँमा पाइला राख्ने भएकी छन् । सुहाना चाँडै

नै जोया अख्तरको निर्देशनमा बनेको नेटफ्लिक्स फिल्म ‘द आर्चिज’ मा देखिने छिन् ।

किंग खानकी छोरीले पनि अभिनयमा डेब्यु गरेको देखेर सबैजना उत्साहित छन् । सुहानाकी मिल्ने साथी अनन्या पाण्डेले सुहानाको डेब्यूलाई लिएर उत्साहित रहेकी बताएकी छन् ।

सुहाना र अनन्या पाण्डे बाल्यकालका साथी हुन्, यो कुरा फिल्म जगतको समाचारमा रुचि राख्ने सबैलाई थाहा छ । अनन्यालाई उनको अभिनयका कारण सामाजिक सञ्जालमा कति ट्रोल गरिएको छ रु सबैलाई थाहा छ । अब जब उनको मिल्ने साथी पनि यो फिल्मी संसारमा पाइला राख्दैछिन, के पाण्डेलाई ईर्ष्या होला रु

यो प्रश्नको जवाफमा अनन्याले भनिन्, ‘सुहाना आफ्नो डेब्यूलाई लिएर कत्ति पनि नर्भस छैन । उनी धेरै आत्मविश्वासी छिन्, मलाई लाग्छ उनी जे गर्छिन् राम्रो गर्छिन्। त्यसैले म उनलाई देख्न निकै उत्साहित छु। आर्चीको टिजर हेरेपछि सबैले मन पराइरहेका छन् ।’

Previous Post

सुडानमा हवाई आक्रमणमा परि २२ जनाको मृत्यु

Next Post

मधेस विश्वविद्यालयद्वारा कानुन सङ्कायको कक्षा सञ्चालन गर्दै

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय उडानले पोखरामा उत्साह
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय उडानले पोखरामा उत्साह

१० अशोज २०८३,
जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड
अन्तर्राष्ट्रिय

जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड

१० अशोज २०८३,
औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत
अन्तर्राष्ट्रिय

औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

१० अशोज २०८३,
जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री
अन्तर्राष्ट्रिय

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री

१० अशोज २०८३,
मनास्लुले तान्यो हिमाली कारोबार
फिचर-ब्यानर

मनास्लुले तान्यो हिमाली कारोबार

१० अशोज २०८३,
हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह
आवाज

भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन

१० अशोज २०८३,
Load More
Next Post
मधेस विश्वविद्यालयद्वारा कानुन सङ्कायको कक्षा सञ्चालन गर्दै

मधेस विश्वविद्यालयद्वारा कानुन सङ्कायको कक्षा सञ्चालन गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In